ताजा अपडेट

आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप घट्यो

असार, ५ काठमाडौं । कोभिड(१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् । संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू... पुरा पढ्नुहोस

अबिरल बर्षाको कारण चेचुङ्गमा नवनिर्मित खेलमैदान भत्कियो

म्याग्दी ४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ चेचुङ्ग गाउँमा निर्माण भएको खेलमैदान बर्षातको कारण भत्किएको छ । करिब रु १० लाख लगानीमा स्थानीय जनशक्ति युवा क्लबको अगुवाईमा निर्माण भएको खेलमैदान भत्किएको हो । दुई महिना अघि मात्रै निर्माण सम्पन्न भएको खेलमैदान भत्किएपछि समस्या भएको क्लबका सल्लाहकार सदस्य भमबहादुर घर्तिले जानकारी... पुरा पढ्नुहोस

सडक निर्माणमा भएको लापरबाहीले पिप्ले गलेश्वर जोखिममा

म्याग्दी ४ असार । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ ।  ण   गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । बर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी... पुरा पढ्नुहोस

‘मेलम्चीको पीडामा काठमाडौंले मल्हम लगाउनुपर्छ’

कोशी बेसिनको सहायक नदी मेलम्ची र त्यसको जलाधारसहित बहाव क्षेत्र अहिले बाढीको चपेटामा छ । त्यस क्षेत्रका धेरै नागरिक घर छोडेर हिंड्नुपरेको छ । घर–खेती मात्रै हैन; सडक, पुलसहित विभिन्न सार्वजनिक संरचना बाढीले बगाएको छ । यो त्यही मेलम्ची खोला हो, जसको पानी दुई दिन अघिसम्म काठमाडौं उपत्यकावासीले उपयोग गरिरहेका... पुरा पढ्नुहोस

रुममा बाढी र पहिरो : लघुजलविद्युत बगायो, नौ घर पुरिए

म्याग्दी, २ असार । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा बुधबार बाढी र पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृहसहित नौँ वटा घर बगाएको छ । रुममा विभिन्न ठाउँमा करिव २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । खहरेखोलामा रहेका २२ किलोवाट क्षमताको पात्लखहरेखोला लघुजलविद्युतको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडासदस्य समबहादुर बिकले जानकारी... पुरा पढ्नुहोस

पर्वतमा बाढीपहिरोले ५० घरपरिवार विस्थापित

यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढी पहिरोबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्ला भरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।  बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई... पुरा पढ्नुहोस

म्याग्दीमा बाढीको बितण्डा : बेनी बजार सहित तटिय क्षेत्रका बस्ती र बजार जोखिममा

म्याग्दी २ असार । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजिवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ ।  कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ ।... पुरा पढ्नुहोस

निरन्तर बर्षासंगै विभिन्न ठाउँमा पहिरोबाट २९ घर विस्थापित

म्याग्दी, २ असार । केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूणर् गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्‍याएको हो । पहिरोबाट अन्नपूणर्-५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव... पुरा पढ्नुहोस

पहीरोको उच्च जोखीममा तमीलाखर्कका बासीन्दा

कृष्ण कार्की पर्वत १ असार । लगातारको वर्षातका कारण पर्वतको जलजला गाउँपालीका वडा न .२ तमिलाखर्क बस्ति मुनीबाट नीरन्तररुपमा पहीरो खसीरहेको छ । रातीदेखी मुसलधारे बर्षासंगै सुरु भएको पहीरो बस्ति नजीक पुगीसकेको स्थानीय बासीन्दा राम बहादुर कार्कीले बताउनु भयो । उत्त पहीरोको कारण तमिलाखर्कका १६ घर परीवार उच्च जोखीममा परेका... पुरा पढ्नुहोस

गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख  र वित्तिय व्यवस्थापन तर्फ... पुरा पढ्नुहोस