ताजा अपडेट
कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्रका गोताखोरले निकाले
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०८२, सोमबार
५ जेठ, म्याग्दी। कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक किशोरको शव सशस्त्र प्रहरी बलका गोताखोरले निकालेका छन् । पिप्लेका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र... पुरा पढ्नुहोस
विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनी नगरभित्रका २ विद्यालय
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०८२, सोमबार
विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन... पुरा पढ्नुहोस
विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०८२, सोमबार
म्याग्दी । बेनी नगरपालिका–१०, वाखेत स्थित श्री विद्योदय आधारभूत विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन भएको छ । प्रधानाध्यापक प्रकाश अधिकारीको अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक र सह नायक रहने गरि १७ जनाको समिति गठन गरेको छ । बैठकले अनुप रोका... पुरा पढ्नुहोस
विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०८२, सोमबार
म्याग्दी । बेनी नगरपालिका–१०, वाखेतको विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको ९ सदस्यि क्लबको अध्यक्षमा सुप्रिया पाइजा चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा अपर्ण रोका, सचिवमा कृष्टी पाइजा, कोषाध्यक्षमा इच्छा रोका र सह–सचिवमा युरोज... पुरा पढ्नुहोस
पुख्र्यौली नाचमा मुना पुख्र्यौली समूह बिजयी (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी, ४ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल... पुरा पढ्नुहोस
नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक फरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन... पुरा पढ्नुहोस
क्रान्ति आधारभूत विद्यालयलाई दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग
- wp_days_ago_v3(); ?>
- ४ जेष्ठ २०८२, शनिबार
बेनी, ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ लेकगाउँमा रहेको क्रान्ति आधारभूत विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग गर्नुभएको छ । स्व. बुवा चन्द्रबहादुर पाईजा पुन, आमा स्व. धनमती पाइजा र दिदी स्व. जमुना पाईजाको स्मृतिमा नारच्याङ घर भई हाल अमेरिका निवासी गणेश पाईजा र उहाँकी श्रीमती... पुरा पढ्नुहोस
आफनै घरमा बस्ने कामदारको हत्या आरोपमा दम्पत्ती पक्राउ
- wp_days_ago_v3(); ?>
- ३ जेष्ठ २०८२, शुक्रबार
म्याग्दी , २ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पती पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको... पुरा पढ्नुहोस
माझफाँट-लेकफाँट सडक कालोपत्र
- wp_days_ago_v3(); ?>
- ३ जेष्ठ २०८२, शुक्रबार
पर्वत जिल्लाको माझफाँट-लेकफाँट हुँदै म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो । दुई लेनको यो सडकको एक... पुरा पढ्नुहोस
दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- २९ बैशाख २०८२, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल र बस ठाेक्कीएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रुप्सोदेखि दानातर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल काठमाण्डौदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका ५ घर... पुरा पढ्नुहोस