ताजा अपडेट
भूतपूर्व सैनिक सहकारीको १९ औँ साधारणसभा, अध्यक्षमा श्रेष्ठ चयन
- 8 महिना, 16 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
म्याग्दी १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिवार बेनीमा सम्पन्न १९ औँ बार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । गत बर्ष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपनि... पुरा पढ्नुहोस
ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण
- 8 महिना, 16 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । [caption id="attachment_79159" align="alignnone" width="1080"] एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल... पुरा पढ्नुहोस
बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन
- 8 महिना, 16 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
म्याग्दी १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र... पुरा पढ्नुहोस
मिना परियार हत्या प्रकरणः डिएनए परिक्षणको लागि आरोपीतको नमुना प्रयोगशालामा पठाइयो
- 8 महिना, 17 दिन अगाडि
- १४ भाद्र २०८१, शुक्रबार
म्याग्दी १४ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणका मुख्य आरोपीको डिएनए परिक्षणको लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला... पुरा पढ्नुहोस
बागलुङ बजारको सुन्दर दृष्य
- 8 महिना, 17 दिन अगाडि
- १४ भाद्र २०८१, शुक्रबार
पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँबाट देखिएको बागलुङ बजारको दृष्य । तस्विर : कमल खत्री पुरा पढ्नुहोस
अझै सञ्चालनमा आएन रातोढुङ्गा सबस्टेशन
- 8 महिना, 17 दिन अगाडि
- १४ भाद्र २०८१, शुक्रबार
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३(११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो... पुरा पढ्नुहोस
मिना परियार हत्या प्रकरणः थप एक पक्राउ
- 8 महिना, 18 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्नभएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको... पुरा पढ्नुहोस
मिना परियारको न्यायको लागि जनप्रदर्शनमा उर्लियो मानव सागर (तस्बिर/भिडियो)
- 8 महिना, 18 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी १३ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा दोषिमाथि कारबाहीको ग्यारेन्टी गर्न माग गर्दै बेनीमा जनप्रदर्शन भएको छ । घटनामा संलग्नमाथि कारबाहीको सुनिश्चित नभएको, अनुसंधानमा ढिलाइ र लापरबाही गरेको भन्दै पीडितलाई न्यायको माग गर्दै बेनीमा पर्दशन भएको हो । विहिवार संयुक्त दलित राजनीतिक संघर्ष... पुरा पढ्नुहोस
कतारमा अस्ताए म्याग्दीका हरि
- 8 महिना, 18 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
तिलु शर्मा पौडेल दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१... पुरा पढ्नुहोस
जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा
- 8 महिना, 18 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी, भदौ १३ । जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा... पुरा पढ्नुहोस