ताजा अपडेट

जेसीज सप्ताहको अवसरमा म्याग्दी जेसीज र पत्रकारबिच मैत्रिपूर्ण फुटसल

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आबद्ध पत्रकारहरुबिच भएको मैत्रिपूर्ण फुटसलमा ७/७... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा प्रशासकीय भवन निर्माण सुरु (तस्बिर/ भिडियो)

म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निशुल्क रुपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधिपूर्वक पूजाआजा सहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । गाउँपालिकाले चालु... पुरा पढ्नुहोस

बृहत चिमखोला राखु पिप्ले भगवती खानेपानी योजनाले पूर्णता पाउँछ : राज्यमन्त्री गर्बुजा

म्याग्दी,८ जेठ । उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले बृहत चिमखोला राखु पिप्ले भगवती खानेपानी योजनालाई पूर्णता दिन सरकारले प्राथमिकता दिने बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा विहिवार आयोजित निःशुल्क आँखा उपचार शिविरको उद्घाटन गर्दै राज्यमन्त्री गर्बुजाले राखु पिप्ले, भगवती क्षेत्रमा खानेपानीको समस्या प्रमुख रहेकाले यसको लागि आफुले... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनामा म्याग्दीका राजनीतिक दल र नीजी क्षेत्रको विरोध

म्याग्दी,७ जेठ । म्याग्दी र पर्वतको सिमानामा बाँध रहेर पर्वतको जलजला गाउँपालिकामा निर्माण गर्न लागिएको बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई प्रस्तावित ठाउँमा बाँध बनाउन नदिने म्याग्दीका राजनीतिक दलहरुले घोषणा गरेका छन् । बेनी नगरपालिका– ६ स्थित ठूलो पहिरो र पर्वतको जलजला गाउँपालिका– २ बगरफाँटको सिमा क्षेत्रमा बाँध रहने गरी प्रस्ताब गरिएको... पुरा पढ्नुहोस

सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ । डोरीमा झुण्डीएर... पुरा पढ्नुहोस

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’, उद्घाटनमा प्रधानमन्त्री ओली आउने

म्याग्दी , ७ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) मा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हीरक महोत्सव आयोजना गरिएको छ । महोत्सव उद्घाटनका लागि अन्नपूर्ण आधार शिविरमा पूधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ । ‘अन्नपूर्ण हीरक महोत्सव’ उद्घाटनका लागि जेठ... पुरा पढ्नुहोस

दग्नाम गाउँको भूमे पूजामा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

म्याग्दी, ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सयौँ बर्ष पुरानो साँस्कृतिक चिनारी बनेको ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमे पूजाको अवसरमा मंगलवार आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । यस गाउँमा परम्परादेखि नै गैरी गाउँ र कान्छी गाउँले लिङ्गो जुधाईमा प्रतिस्पर्धा गर्दै आएका छन् ।... पुरा पढ्नुहोस

अन्नपूर्णमा राज्यमन्त्री गर्बुजाद्धारा जनभेटघाट, विकास योजना अनुगमन

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री गर्बुजाले जनताको आवश्यकताका आधार योजना बनाउन र जनताको... पुरा पढ्नुहोस

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

  जेठ, ६ काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिका विषयमा सहमती नहुदा लामो समयदेखि गभर्नर रिक्त रहेको थियो । मंगलबार विहान काँग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओली बिच भएको... पुरा पढ्नुहोस

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो। भूकम्पको धक्का कास्कीसहित म्याग्दी, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको... पुरा पढ्नुहोस