एकैपटक दुईवटा कर्णल बजाउँदै (तस्बिर)

  • २६ आश्विन २०७९, बुधबार
  • 731 पटक पढिएको

म्याग्दी २६ असोज : एकैपटक दुई वटा कर्णल बजाउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका दुर्गे परियार । हिलापोखरी नौमती बाजा समूहका दुर्गेसँगै एकैपटक दुई वटा कर्णेल बाजा बजाउने फरक प्रतिभा छ । नौमती बाजा मौलिक बाजाको रुपमा लोकप्रिय छ ।

तस्बिरः रासस