धौलागिरिको काखमा ….(तस्बिर)

  • २६ पुष २०७९, मंगलवार
  • 581 पटक पढिएको

बेनी, २६ पुस : चक्रिय धौलागिरि पदमार्ग अन्तरगत म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित इटाली आधार शिविरमा पुगेका पर्यटकहरु र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खलाको दृष्य । इटाली आधार शिविरबाट धौलागिरि आधार शिविर पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ ।