ताजा अपडेट
जन्मदिनको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई खाद्यान्न सहयोग
- wp_days_ago_v3(); ?>
- ९ भाद्र २०८०, शनिबार
म्याग्दी ,९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ निवासी राजेन्द्र बहादुर शाहीको परिवारले आफ्नो नातीको जन्मदिनको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई खाद्यान्न सहयोग गर्नुभएको छ । छोरा सविन्द्रजंग शाही र आमा अर्चना केसी शाहीको छोरा शहस्र शाही पाँचौ बर्ष प्रवेश गरेको अवसरमा घरपरिवारले मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई... पुरा पढ्नुहोस
म्याग्दी खण्डको पहिरो पन्छ्याएपछि बेनी—जोमसोम सडक सूचारु
- wp_days_ago_v3(); ?>
- ९ भाद्र २०८०, शनिबार
म्याग्दी ९ भदौ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको बेनी जोमसोम सडक पहिरो पन्छाएपछी सुचारू भएको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ को गुईठे र खाम कित्तामा खसेको पहिरो पन्छ्याएपछि शनिबार अपरान्हबाट सडक संञ्चालनमा आएको छ । मौसम सुधारन्मुख भएसंगै आयोजनाले... पुरा पढ्नुहोस
स्वयंसेवक बनेर आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक( तस्विर सहित )
- wp_days_ago_v3(); ?>
- ९ भाद्र २०८०, शनिबार
https://www.youtube.com/watch?v=H6oQiIcYM5g कमल खत्री बेनी, ९ भदौ : प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशामै फर्कनुभएको छ । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ बर्षिय सुवेदीले स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशालाई पुनः निरन्तरता दिनुभएको... पुरा पढ्नुहोस
तालखोलामा ट्रस पुल बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो
- wp_days_ago_v3(); ?>
- ८ भाद्र २०८०, शुक्रबार
पोखरा, ८ भदौ । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा तालखोलामा पुल निर्माण भएको हो । तालखोलामा... पुरा पढ्नुहोस
पर्यटन मार्फत आम्दानी गर्दै अन्नपूर्ण गाउँपालिका
- wp_days_ago_v3(); ?>
- ८ भाद्र २०८०, शुक्रबार
बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु १ करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीय स्थल भुरुङ तातापानी, पाउद्धार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का... पुरा पढ्नुहोस
माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर बढ्यो
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०८०, बिहीबार
म्याग्दी, ७ भदौ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा फर्किने र प्रवेश गर्ने लहर बढेको छ । विगत विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आउने र केन्द्रित हुने लहर म्याग्दीमा बढ्दै गएको हो । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले बुधबार... पुरा पढ्नुहोस
पहिरोले विद्युत्गृह बगाएपछि एक महिनादेखि लुलाङबासी अन्धकारमा
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०८०, बिहीबार
म्याग्दी, ७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता... पुरा पढ्नुहोस
तिन महिने अभियान अन्तरगत माओवादी केन्द्र म्याग्दीको कार्ययोजना निर्माण
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०८०, बुधबार
म्याग्दी, ६ भदौं । तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बसेको विस्तारित बैठकले कार्ययोजना निर्माण गरेको छ । भदौ १६ देखि सुरु गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र म्याग्दीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्ययोजना निर्माण... पुरा पढ्नुहोस
बेनी – जोमसोम सडक ५ दिनपछि खुल्यो
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०८०, बुधबार
[caption id="attachment_71579" align="alignnone" width="1024"] फाइल तस्बिर ः[/caption] म्याग्दी ६ भदौ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर... पुरा पढ्नुहोस
काठमाडौंबाट बेनी आउँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०८०, बुधबार
धादिङ ६ भदौ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु... पुरा पढ्नुहोस