ताजा अपडेट

कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक

म्याग्दी, ९ भदौ । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृषि ज्ञान... पुरा पढ्नुहोस

छन्त्याल संघ कास्कीको साधारणसभा: भाषा, र संस्कृतिलाई हराएर जान नदिन मन्त्री जुग्जालीको आग्रह

देवान छन्त्याल पोखरा ,९ भदौ । नेपाल छन्त्याल संघ कास्कीको १३ औँ बार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । नेपाल छन्त्याल संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले छन्त्याल समुदाय जनजाति समुदायमध्ये विशिष्ट पहिचान र ऐतिहासिक... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र रघुगंगाद्धारा तीन महिने अभियानको कार्ययोजना निर्माण

म्याग्दी, ९ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले पार्टीको तीन महिने अभियानको कार्ययोजना निर्माण गरेको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको पालिका कमिटीको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेको हो । उक्त बैठकले भदौ १६ गतेबाट देशभर एकैसाथ सुरु हुने... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई खाद्यान्न सहयोग

म्याग्दी ,९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ निवासी राजेन्द्र बहादुर शाहीको परिवारले आफ्नो नातीको जन्मदिनको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई खाद्यान्न सहयोग गर्नुभएको छ । छोरा सविन्द्रजंग शाही र आमा अर्चना केसी शाहीको छोरा शहस्र शाही पाँचौ बर्ष प्रवेश गरेको अवसरमा घरपरिवारले मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई... पुरा पढ्नुहोस

म्याग्दी खण्डको पहिरो पन्छ्याएपछि बेनी—जोमसोम सडक सूचारु

म्याग्दी ९ भदौ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको बेनी जोमसोम सडक पहिरो पन्छाएपछी सुचारू भएको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ को गुईठे र खाम कित्तामा खसेको पहिरो पन्छ्याएपछि शनिबार अपरान्हबाट  सडक संञ्चालनमा आएको छ । मौसम सुधारन्मुख भएसंगै आयोजनाले... पुरा पढ्नुहोस

स्वयंसेवक बनेर आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक( तस्विर सहित )

https://www.youtube.com/watch?v=H6oQiIcYM5g   कमल खत्री बेनी, ९ भदौ : प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशामै फर्कनुभएको छ । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ बर्षिय सुवेदीले स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशालाई पुनः निरन्तरता दिनुभएको... पुरा पढ्नुहोस

तालखोलामा ट्रस पुल बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो

पोखरा, ८ भदौ । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा तालखोलामा पुल निर्माण भएको हो । तालखोलामा... पुरा पढ्नुहोस

पर्यटन मार्फत आम्दानी गर्दै अन्नपूर्ण गाउँपालिका

बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु १ करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीय स्थल भुरुङ तातापानी, पाउद्धार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का... पुरा पढ्नुहोस

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर बढ्यो

  म्याग्दी, ७ भदौ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा फर्किने र प्रवेश गर्ने लहर बढेको छ । विगत विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आउने र केन्द्रित हुने लहर म्याग्दीमा बढ्दै गएको हो । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले बुधबार... पुरा पढ्नुहोस

पहिरोले विद्युत्गृह बगाएपछि एक महिनादेखि लुलाङबासी अन्धकारमा

  म्याग्दी, ७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता... पुरा पढ्नुहोस