ताजा अपडेट
छन्त्याल संघलाई मलेसियामा रहेका मल्कबाङ्गका छन्त्यालद्धारा सहयोग
- 8 बर्ष, 4 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २७ चैत । नेपाल छन्त्याल संघ केन्द्रिय समितिलाई म्याग्दीका एक युवाले आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको मल्कबाङ्ग घर भई हाल मलेसियामा रहनुभएका देवान (हिम) छन्त्यालले संघको संस्थागत विकासका लागि रु ५० हजार सहयोग गर्नुभएको हो । सहयोगदाता छन्त्याल म्याग्दीअनलाईन डटकमको संयोजक समेत हुनुहुन्छ । यो बर्षको गाउँमुखी कार्यक्रम... पुरा पढ्नुहोस
म्याग्दीमा स्थानीय चुनाबको सरगर्मी, उम्मेदवार बन्न युवाहरु आँकाक्षी
- 8 बर्ष, 4 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २७ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी बढेको छ । जिल्लामा क्रिायाशिल, नेकपा एमाले, नेकपा (माओवादी केन्द), नेपाली काँग्रेस, राप्रपा लगायतका राजनीतिक दलहरुले चुनाबकेन्द्रित आम सभा, कार्यकर्ता भेला, बैठक तथा सम्मेलनहरुलाई तिब्रता दिएका छन् । सरकारले चुनाव घोषणा गरेपछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो... पुरा पढ्नुहोस
बेगखोलामा सात करोडको खानेपानी आयोजना
- 8 बर्ष, 4 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २६ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा रु सात करोड भन्दा बढीको लागतमा वृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत रु सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुनलागेको हो । छ चरणमा निर्माण हुने आयोजनाबाट बेग, सीमफाँट,... पुरा पढ्नुहोस
मुस्ताङमा स्थानीय तहका लागि आकाँक्षी खुल्न थाले
- 8 बर्ष, 4 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
मुस्ताङ, २७ चैत । कुल मतदाता संख्या करिव आठ हजारको मात्र रहेको मुस्ताङको आसन्न स्थानीय निकाय निर्वाचन नजिकिदै गर्दा जिल्लाका केहि गाउँपालिकामा रहेका राजनितिक दलका प्रतिनिधीहरु उम्मेदवारीका लागि प्रत्यक्ष— अप्रत्यक्ष रुपमा खुल्न थालेका छन् । प्रदेश नं. ४ धौलागिरी अञ्चलमा पर्ने हिमालपारी मुस्ताङमा अन्य जिल्ला जस्तो राजनितिक माहोल नतातिए पनि... पुरा पढ्नुहोस
म्याग्दीमा पुरुषभन्दा महिला मतदाता बढी
- 8 बर्ष, 4 महिना अगाडि
- २६ चैत्र २०७३, शनिबार
म्याग्दी, २६ चैत । म्याग्दीमा पूरुषभन्दा महिला मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि अध्याबधिक भएको कुल ७१ हजार ४६३ मतदाता मध्ये ३७ हजार ६७२ जना महिला रहेका छन् । जिल्लामा ३३ हजार ७९० जना पुरुष र... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालीकाको केन्द्र बिवाद समाधान
- 8 बर्ष, 4 महिना अगाडि
- २५ चैत्र २०७३, शुक्रबार
बेनी २५ चैत । स्थानीय तह पुनसंरचना र कार्यान्वयनका क्रममा म्याग्दीको धौलागिरी गाउँपालीकाको केन्द्रको विषयमा उत्पन्न बिवाद समाधान भएको छ । जिल्ला समन्वय समितिको पहलमा शुक्रबार बेनीमा भएको छलफलमा तिन बुदे सहमती भएपछि केन्द्र बिवाद टुङ्गीएको हो । सहमतीको पहिलो नम्बर बुदाँमा राजपत्रमा उल्लेख भए अनुसार तत्काललाई गाउँपालीकाको केन्द्र मुनाबाट... पुरा पढ्नुहोस
काँग्रेसले चुनाबी अभियानलाई शसक्त बनाउने
- 8 बर्ष, 4 महिना अगाडि
- २५ चैत्र २०७३, शुक्रबार
म्याग्दी, २५ चैत । नेपाली काँग्रेस म्याग्दी चुनाबी अभियानलाई थप शसक्त बनाउने भएको छ । नगर तथा गाउँपालिकामा चुनाबी अभियानका लागि संयोजक र सहसंयोजक तोकेर कार्यक्रम गर्दै आएको काँग्रेसको शुक्रबार बेनीमा सम्पन्न जिल्ला कार्य समितिको वैठकले त्यसलाई थप सशक्त बनाउने निर्णय गरेको हो । वैठकमा प्रत्येक नगर तथा गाउँपालिकाका संयोजकले... पुरा पढ्नुहोस
बेनपा १, ७ र ९ मा माओवादी केन्द्रको भेला
- 8 बर्ष, 4 महिना अगाडि
- २५ चैत्र २०७३, शुक्रबार
म्याग्दी, २५ चैत । बेनी नगरपालीका १ रत्नेचौर, ७ बेनी बजार र ९ घतानमा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । बेनपा १ रत्नेचौरमा सेते किसानको अध्यक्षतामा नरबहादुर थापा (निशान) र बाबुराम बोगटी उपाध्यक्ष, कविराज थापा सचिव, चित्रराज थापा सहसचिव र दिवाना थापा (रोका) कोषाध्यक्ष रहनुभएको... पुरा पढ्नुहोस
मुस्ताङमा चौथो राष्टपती कप सुरु
- 8 बर्ष, 4 महिना अगाडि
- २५ चैत्र २०७३, शुक्रबार
मुस्ताङ, २५ चैत ।हिमालपारी मुस्ताङमा अन्तर माध्यमिक बिद्यालय स्तरिय चौथो राष्टपती कप रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखि थासाङ गाउँपालिका केन्द्र लार्जुङमा सुरु भएको छ । दुई दिन सम्म संञ्चालन हुने प्रतियोगिताको उदुघाटन गर्दे प्रमुख जिल्ला अघिकारी भीमराज पोख्रेलले प्राज्ञिक शिक्षाका लागि खेलकुद अपरिहार्य रहेको बताए ।उनले खेलकुदले बिद्यायार्थीको शारिरीक ,मानसिक... पुरा पढ्नुहोस
निधिलाई रामचन्द्रको समर्थन, पार्टी बैठकमा भने- कांग्रेसले दोस्रो वरियता पाउनु पर्छ
- 8 बर्ष, 4 महिना अगाडि
- २५ चैत्र २०७३, शुक्रबार
२५ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वरियता विवादमा विमलेन्द्र निधिको पक्षमा उभिएका छन् । स्थानीय चुनावको घोषणापत्रबारे सुझाव लिन बोलाइएको केन्द्रीय कार्यसमिति र सांसदहरुको बैठकमा पौडेलले सरकारलेमा कांग्रेसले दोस्रो वरियता पाउनु पर्ने बताए । ‘वरियता विवादमा रामचन्द्र दाइले बोल्नु भएको छ, उहाँले सबैभन्दा ठूलो दल कांग्रेसले दोस्रो... पुरा पढ्नुहोस