ताजा अपडेट

पुस्तकालयले प्रयोग गर्ने विद्यार्थी पढाईमा अब्बल

म्याग्दी, २५ जेठ । नियमित पुस्तकालयको प्रयोग गर्ने विद्यार्थी पढाईमा अब्बल देखिएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित उपल्लाचौर आधारभुत विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा बक्ताले बताएका छन् । पुस्तकालय भित्र रहेका विभिन्न किसिमका पुस्तकहरू पाठ्क्रमसंग सम्बन्धित रहेको र विद्यार्थीको पठनस्तर र पढ्ने बानीको समेत विकास हुने भएकाले नियमित पुस्तकालयको प्रयोग गर्नुपर्नेमा जोड... पुरा पढ्नुहोस

देविस्थानबासीले भविकलालाई जुटाए ४४ हजार

म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई देविस्थानबासीले करिब ४४ हजार रुपैयाँ संकलन गरेका छन् । देविस्थानमा रहेको सुर्यमुखी युवा क्लब घरथोकबाट ५ हजार, क्लबको सक्रियतामा ८ हजार ६ सय ५०, पन्थोक आमा समूहको पहलमा १४ हजार २ सय ६०, न्यू देविस्थान... पुरा पढ्नुहोस

सम्पति शुद्धिकरण सम्बन्धी अन्तक्रिर्या

म्याग्दी, २५ जेठ । बेनीमा सम्पति शुद्धिकरण तथा आतंकबादी क्रियाकलाप वित्तिय लगानी निवारण सम्वन्धि अन्तक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा सम्पति सुद्धिकरण सम्वन्धी विभागको सहकार्यमा विहिबार उद्योग बाण्ज्यि संघको हलामा अन्तक्रिया कार्यक्रम भएको हो । सम्पति शुद्धिकरण अनुसन्धान विभागका उप–महानिर्देशक गजेन्द्रकुमार ठाकुरले अपराधिक क्रियाकलापबाट आर्जित वा... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा फुल रोपियो

म्याग्दी, २५ जेठ । म्याग्दीको सदमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि क्याम्पसमा बिहिबार बगैचा निमार्ण गरि फुल रोपिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थि युनियन र अनेरास्वयू जिल्ला कमिटि म्याग्दीले बगैचा निमार्ण गरि फुल रोपेका हुन् । म्याग्दी जिल्लामा पाईने विभिन्न जातका गरि करिब २५ वटा जातका फुल हरु रोपियको... पुरा पढ्नुहोस

भिम माविको अभिभावक दिवस सम्पन्न

म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानमा रहेको भिम माविको ५८ औँ अभिभावक दिवस बुधवार मनाईएको छ । सो अबसरमा बार्षिक परिक्षाको पुरस्कार वितरण, छात्रावृत्ति वितरण समेत गरिएको छ । सो क्रममा आधारभुत दलित, छात्रछात्रा, माध्यमिक छात्रावृत्ति र माध्यमिक दलित छात्राबृत्ति वितरण गरिएको थियो । अध्यक्ष सुवेदार दिलबहादुर... पुरा पढ्नुहोस

कालिगण्डकीमा बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

बागलुङ, २५ जेठ । लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर कालिगण्डकी नदीमा बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् । मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा कालिगण्डकी नदीबाट बेपत्ता र भएका बानपा–३ का १७ वर्षीय सुनिल... पुरा पढ्नुहोस

सिंगाका युवा कृषक खड्कालाई खर्वुजा बजारीकरणमा भ्याइनभ्याई (फोटो फिचर)

म्याग्दी, २५ जेठ ।  म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरि आकर्षक आम्दानी गर्न सफल हुनुभएको छ । म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरि बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गर्नुभएको थियो । म्याग्दी नदीले कटान गरेको खेत सहित ६ रोपनी खेतमा खर्वुजा... पुरा पढ्नुहोस

भविकलालाई दरबाङमा जुट्यो ७१ हजार सहयोग

म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई दरबाङमा ७१ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङ र न्यू दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा ७१ हजार ६ सय रुपैयाँ सहयोग रकम जुटाईएको हो ।... पुरा पढ्नुहोस

रमाईलो धवलागिरी अनलाईन रोधीघरद्धारा गुरुङ परिवारलाई सहयोग

म्याग्दी, २४ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च सहयोग भएको छ । रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प बहादुर (प्रेम)... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?

जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय  मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । मन्त्रिमण्डल यस्तो छः शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित... पुरा पढ्नुहोस