ताजा अपडेट
बेनीमा मेलमिलाप तालीम सुरु
- 7 बर्ष, 11 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
बेनी २ असार । बेनीमा शुक्रबारदेखि सामुदायीक मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति र स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम –एलजिसीडीपी)ले आयोजना गरेको तालीम आठ दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालीममा धौलागिरी गाउँपालीका ३ मुना, बेनपा ३ भकिम्ली र अन्नपूर्ण गाउँपालीका ६ घारका जनप्रतिनिधि,... पुरा पढ्नुहोस
बुद्ध एकेडेमीलले असारलाई नेपाली भाषा साहित्यको महिनाको रुपमा मनाउने
- 7 बर्ष, 11 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकिकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ ।बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले असार महिनाभरी विद्यालयमा नेपाली भाषा र साहित्यसम्वन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी आदिकवि भानुभक्तको स्मरण गर्नुका... पुरा पढ्नुहोस
विजयी विद्यार्थीलाई सम्मान एवम् पुरस्कार वितरण
- 7 बर्ष, 11 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले जिल्लामा आयोजित विभिन्न प्रतियोगिताहरुमा विजयी भएका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान एवम् पुरस्कार वितरण गरेको छ । चालु शैक्षिक वर्ष २०७४ को दुई महिनाको अवधिमा भएका जिल्ला स्तरीय प्रतियोगिताहरुमध्ये म्याग्दी जेसिजले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन... पुरा पढ्नुहोस
ओम कुमारी शान्ति कोषलाई बहराईनमा रहेका म्याग्देलिद्धारा रु ८ लाख बढी सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, १ असार । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले विपन्नहरुको उपचारमा सहयोग गर्ने उदेश्यले सुरु गरेको १ करोड ५० लाखको अक्षयकोष बनाउने अभियानमा सहयोग जुट्ने क्रम जारी छ । अभियान अन्र्तगत कोषलाई बहराईनमा रहेका म्याग्देलिहरुले रु ८ लाख बढी सहयोग गरेका छन् । बहराईनमा रहेका म्याग्देलिहरुको संस्था म्याग्दी... पुरा पढ्नुहोस
सुन्तला बिरुवा उत्पादनमा आधुनीक प्रबिधिको प्रयोग
- 7 बर्ष, 11 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, ०१ असार । बेनी नगरपालीका ३ राखुका कृषकहरुले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका छन् ।नियन्त्रीत वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा स्क्रन हाउस (पलास्टीक घर) निर्माण भएको हो । चार तिरै जालीको बार र पलास्टीकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलीत हुने जनाइएको छ । घरभित्र किरा... पुरा पढ्नुहोस
जिन्दगीको साथी मार्फत अभिनयमा रमेश
- 7 बर्ष, 11 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, ०१असार । मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोका “जिन्दगीको साथी” बोलको लोकदोहोरी गीत मार्फत अभिनयमा प्रवेश गरेका छन् । उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन. । मुस्ताङमा छायाङकन गरिएको उक्त म्युजिक भिडियाको सम्पूर्ण छायाङ्कन हालै सकिएको... पुरा पढ्नुहोस
Breaking News: प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने
- 7 बर्ष, 11 महिना अगाडि
- १ असार २०७४, बिहीबार
१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । र, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन... पुरा पढ्नुहोस
दग्नाम भुमेपुजा मेलाको आयव्यय सार्वजनिक
- 7 बर्ष, 11 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, १ असार । रघुगंगा गाउँपालिका–४ मा रहेको एकता युवा क्लब दग्नामले भुमे पुजा मेला २०७४ को आयव्यय सार्वजनिक गरेको छ । यहि जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको मेलामा खेलकुद प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । मेलाअवधीभर ६ लाख ९ हजार ९५ रुपैयाँ आम्दानी र... पुरा पढ्नुहोस
बेनीका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण
- 7 बर्ष, 11 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
बेनी, ३१ जेठ । बेनी नगरपालीका क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई बुधबार सहयोगी सामाग्री वितरण गरिएको छ ।बेनी नगरपालीका कार्यालयको सहयोग र अपाङ्ग संघ म्याग्दीको समन्वयमा नगर अपाङ्ग समन्वय समितिले ४० जनालाई ७५ हजार रुपैया बराबरको सहयोगी सामाग्री वितरण गरिएको हो । अपाङ्ग संघ म्याग्दीको आयोजनामा सञ्चालीत अपाङ्गता भएका बालबालीकाको खेलकुद... पुरा पढ्नुहोस
कालीगण्डकी नदीमा बेपत्ता भएका पुनको नौ दिनपछि शव फेला
- 7 बर्ष, 11 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
बागलुङ, -कुश्मा—बागलुङको सिमाना मालढुंगा कालिगण्डकीमा गत जेठ २३ गतेदेखि बेपत्ता भएका सुनिल पुनको शव बुधबार कालीगण्डकी किनारमा फेला परेको छ । प्रहरीले पक्राउ गर्ने क्रममा भागेर कालीगण्डकी नदीमा हाम फालेका पुनको शव मालढुंगा पुल फेला परेकाे हाे । दिउँसाे नदीले बगाउँदै गरेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी... पुरा पढ्नुहोस