ताजा अपडेट

प्रधानमन्त्री देउवालाई अबसर !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ४० औं प्रधानमन्त्रीमा निर्वाचित देउवा गणतन्त्र नेपालको नवौँ प्रधानमन्त्री बनेका हुन् । उनका लागि यो चौथो सत्तारोहण हो । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । माओवादी केन्द्रको... पुरा पढ्नुहोस

बालमैत्री स्थानीय शासन विषयक अभिमुखीकरण

बेनी २९ जेठ । बेनीमा आईतबार बालमैत्री स्थानीय शासन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालीका कार्यालयको आयोजनामा भएको कार्यक्रमको अवसरमा नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय स्तरीय स्थानीय शाषन नगर समिति गठन भएको छ । कार्यकारी अधिकृत विश्वामित्र कुईकेल सदस्य सचिव रहनुभएको सो समितिमा विषयगत कार्यालय,... पुरा पढ्नुहोस

दरवाङमा नयाँ सहकारी संस्था स्थापना

म्याग्दी, २९ जेठ । मालीका गाउँपालीका ६ दरवाङ बजारमा नयाँ सहकारी संस्था स्थापना भएको छ । हाल स्थापना भएको नवमालिका बचत तथा ऋण सहकारी संस्थाको शनिबार दरवाङमा सम्पन्न प्रथम साधारणसभाले मेखबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जगबहादुर श्रीपाली, सचिवमा छेमबहादुर बिक, कोषाध्यक्षमा पविना... पुरा पढ्नुहोस

दरवाङमा प्रहरीको नागरीक सुनुवाई

म्याग्दी, २८जेठ । मालीका गाउँपालीका ६ दरवाङमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । न्यायमा आम नागरीकको पहुँच बढाउने, अपराध, सामाजिक विकृती न्युनीकरणका लागि सन्देश प्रवाह गराउने र प्रहरी प्रती नागरीकको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रहरी नायव... पुरा पढ्नुहोस

अनेरास्ववियुद्वारा प्रसाशनमा ज्ञापन पत्र

सन्दिप शर्मा÷म्याग्दी,२८जेठ । नेकपा एमाले निकट विद्यार्थीहरुको संङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनोरास्ववियु ) म्याग्दीले आइतबार जिल्ला प्रसाशनमा कार्यलयमा आइतबार ज्ञापन प्रत्र बुझाएको छ । म्याग्दीमा भैरहेको अनियमित विद्युत आपूर्तिलाइ सहज बनाउन भन्दै नोपल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीमा बुधबार ध्यानआर्कषर्ण गराएपनि केहि पनि सहज नभएको भन्दै आइतबार... पुरा पढ्नुहोस

मोना अष्टेलियाद्धारा आयोजित भलिबल प्रतियोगितामा जलजला परिवार बिजयी

म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाद्धारा आयोजित तेस्रो  Tripty Foundation volleyball League 2017 प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा म्याग्दी जलजला परिवार अष्टेलिया बिजयी भएको छ । रोमान्चक खेलमा लगातार तिन सेट आफ्नो पक्षमा पार्दै जलजलाले जित हात पारेको हो । सो प्रतियोगिताको गत बर्षको... पुरा पढ्नुहोस

आफ्नै पौरखबाट गुरुङले गरे रहरलाग्दो आम्दानी(फोटोफिचर)

म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैनिकी अहिले फेरिएको छ । १५ बर्ष अगाडी सम्म परिवारको गुजारा चलाउन विदेशको भुमिमा पसिना बगाएका गुरुङ अहिले आफ्नै मेहनतबाट प्राप्त आम्दानीबाट दङ्ग छन् ।   धान रोप्दै आएको १६ रोपनी जग्गामा अहिले... पुरा पढ्नुहोस

बावियाचौरमा गरिमाको वित्तिय शिक्षा कार्यक्रम

म्याग्दी, २८ जेठ । गरिमा विकास बैंकले शनिबार मंगला गाउँपालिकाको बावियाचौरमा वित्तिय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, यूवा क्लव, गाउँपालिका अन्र्तरगतका विद्यालय, आमा समुह, विद्यार्थीको उपस्थितीमा भएको कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका प्रमुख सतप्रसाद रोकाले वित्तिय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस

शिक्षक संघद्धारा जनप्रतिनिधिहरुलाई सम्मान

  म्याग्दी,२७ जेठ । नेपाल शिक्षक संघ म्याग्दीले स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार बेनीमा सम्मान गरेको छ । बेनी नगरपालीका स्तरीय कार्यसमिति गठनका लागि भएको कार्यक्रमको अवसरमा बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलीजा लगायत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस

पर्वत बेनमिा नागरीक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

म्याग्दी, २७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा शनिबार जलजला गाउँपालीका ३ पर्वत बेनीमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले म्याग्दी सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीलाई लागु औषध दुब्र्यसनीले अखडा बनाउन थालेकोमा चिन्ता व्यक्त गर्दै निगरानी बढाउन प्रहरीलाई आग्रह गरेका छन् ।गिरीबी, अशिक्षा र चेतनाको कमीले... पुरा पढ्नुहोस