विशेष

बेनी अस्पताल भवन अलपत्र पार्ने निर्माण कम्पनीलाई काममा फर्काउने की ठेक्का तोड्ने मात्रै विकल्प ? छ : मुख्य मन्त्री पाण्डे

बेनी, ४ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाहरुको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघ सरकार मार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक... पुरा पढ्नुहोस

ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली

  पिप्ले, ३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्दैै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित... पुरा पढ्नुहोस

म्याग्दीका स्वास्थ्य संस्था र साझेदारी संघ संस्थाद्धारा स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन १० बुँदे प्रतिबद्धता

बेनी, ३ असोज : म्याग्दीका स्वास्थ्य संघ संस्था र सरोकारवालाहरुले नागरिकका आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक र अधिकारलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको आर्थिक बर्ष २०७९/०८० को जिल्ला स्तरिय बार्षिक स्वास्थ्य समिक्षा कार्यक्रमबाट सरोकारवालाहरुले स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्ती गर्न शत प्रतिशत... पुरा पढ्नुहोस

बेनी अस्पताललाई डायलाइसीस मेसिन

  बेनी, २ असोज । मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो । मन्त्रालयको आपुर्ति महाशाखाले डायलाइसीस मेसिन उपलब्ध गराएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र... पुरा पढ्नुहोस

नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा

  बेनी, ३ असोज । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख... पुरा पढ्नुहोस

सम्मेलनलाई सम्झनयोग्य बनाउँछौँ : शाखा अध्यक्ष बानियाँ

  बेनी, २ असोज । म्याग्दी जेसीजको २५ औं बर्षकोे अवसरमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन म्याग्दी जेसीजको आतिथ्यततामा बेनीमा हुन गईरहेको छ। असोज ४ र ५ गते बेनीस्थित खुल्लामञ्चमा हुने सम्मेलनलाई सफल बनाउन म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्था, टोलसुधार समिति, क्लवसंग छलफल सहकार्य गरेर तयारी पुरा भएको छ... पुरा पढ्नुहोस

सम्मेलन म्याग्दी चिनाउने अवसर : निर्देशक श्रेष्ठ

  म्याग्दी, २ असोज । धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् उच्च पर्यटकीय सम्भावना बोकेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन दोस्रो पटक आतिथ्यता गर्ने अवसर प्राप्त गरेकोमा गौरबको अनुभूति गर्दै सम्मेलनमा पाल्नु भएका सम्पूर्ण जेसीज मित्रहरुलाई स्वागत गर्न पाउँदा हामी हर्षित र उत्साहित भएका छौं । सन्... पुरा पढ्नुहोस

श्रीकृष्णले लाखेको बध गरेपछि बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो (फोटो फिचर)

बेनी, १ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तिजको साँझ स्वरुपको लाखेको मुकुण्डोलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिएको हो । दिनभर बेनी बजारमा पदर्शन भएको लाखे नाच साँझ बेनीबजारको संगमचोकमा लाखे र श्रीकृष्णको स्वरुपम... पुरा पढ्नुहोस

म्याग्दीका नैनकुमार श्रेष्ठलाई नानी–सुक स्मृति पुरस्कार

पोखरा, १ असोज । म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १९ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद रु. २५ हजार ५२५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गर्नुभयो । बेनी नगरपालिका–७ निवासी ८१ वर्षीय... पुरा पढ्नुहोस

मोना क्रोयसियाको अध्यक्षमा रुपेश सुन्दास चयन

म्याग्दी । राजेगारीको सिलसिलामा क्रोयसियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोयसियाको अध्यक्षमा रुपेश सुन्दास चयन हुनुभएको छ । आईतवार सम्पन्न भएको प्रथम अधिवेशनबाट बेनी नगरपालिका वडा नम्वर ९ निवासी सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन... पुरा पढ्नुहोस