विशेष

बेनी बजारमा गोरु नाच प्रर्दशन (फोटोफिचर)

  म्याग्दी, २८ भदौ । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार बजारमा हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच अन्तरगतको गोरु नाच प्रर्दशन गरेका हुन्। बर्खेनाच अन्तरगत शुक्रबार हुने रोपाईमा... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा वर्कशप सेमिनार सम्पन्न

बेनी, २८ भदौ । विद्यार्थीहरुलाई लक्षित गरेर म्याग्दी बहुमखी क्याम्पसमा आयोजना गरिएको तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पस र क्याम्पसमा गठित विसिटी क्लवको साझेदारीमा क्याम्पसमा तीन दिने... पुरा पढ्नुहोस

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन

  म्याग्दी, २८ भदौ । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुन: चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हटेको छ । यातायात व्यवस्था कार्यालय बागलुुङका अनुसार यसअघि (ए) र (के) वर्ग (दुुई... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका मेयरकै लगानी रहेको निजि विद्यालयले मिचेको सडक भत्काइयो

म्याग्दी २७ भदौ ।   बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका-७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन् । मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काउन थालिएको हो... पुरा पढ्नुहोस

मोनाको पाँचौ महाधिवेशन असोजको अन्तिम साता बेनीमा हुँदै

  म्याग्दी, २७ भदौ । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो... पुरा पढ्नुहोस

म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री गाउँका पसलमा बढी भेटिए

  म्याग्दी, २७ भदौ । म्याग्दीको ग्रामिण बस्तीका पसलमा म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री बढी भेटिने गरेका छन् । सडक सुविधाको विस्तारसंगै गाउँका पसलहरुमा ब्यवसायीले म्याद गुर्जिन लागेका तयारी खाना पुर्‍याउने गरेको अनुगमनको क्रममा भेटिएको हो । गाउँमा तयारी खाद्य सामाग्रीको ब्यापार गर्ने ब्यापारीहरुमा सामानहरूको म्याद भएको वा सिद्धिएको बारे... पुरा पढ्नुहोस

दुर्गम बस्ती मंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच पुग्यो

बेनी, २६ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच विस्तार भएको छ । अहिलेसम्म केन्द्रीय विद्युत सेवा नपुगेको दुर्गम बस्तीको रुपमा परिचित मंगले सहित वडा नम्बर ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा समेत केन्द्रीय विद्युतिकरणको पहुँच पुगेको हो । २१ घरधुरीको बसोबास रहेको मंगलेमा विजुलि बत्ति बलेपछि सर्वसाधारण... पुरा पढ्नुहोस

बहिरा विद्यार्थीलाई मोना बेल्जियमको कम्प्युटर र कलर प्रिन्टर सहयोग

  म्याग्दी, २७ भदौ । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी... पुरा पढ्नुहोस

भर्जुलामा भदौमै बोटमा लटरम्म सुन्तला पाक्यो (तस्बिर सहित)

बेनी, २५ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ भर्जुलामा भदौ महिलामैसुन्तला पाकेको छ । स्थानीय अगुवा कृषक बमबहादुर शेरपुञ्जाले गर्नुभएको जापनीज प्रजातिको बेमौसमी सुन्तलाका बोटमा भदौ महिनामै सुन्तला पाकेका हुन् । शेरपुञ्जाले आफ्नो बारीमा रोप्नुभएको जापनीज मेगावासे प्रजातिको सुन्तलाका बोटमा सुन्तलाका फल पाकेर विक्रि गर्न थाल्नुभएको छ । बेमौसममा सुन्तला... पुरा पढ्नुहोस

गण्डकी प्रदेश पुरस्कारबाट श्रेष्ठ सम्मानित

म्याग्दी २४ भदौ । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार... पुरा पढ्नुहोस