विशेष

‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ गित छायांकन ( सुटिङ रिपोर्ट सहित)

https://www.youtube.com/watch?v=owiHeC22XIE&feature=youtu.be म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ की नवगायिका झरना बराईली आफ्नो पहिलो साङ्गितिक कोशेली ‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ बोलको गित बजारमा ल्याएकी छिन् । बराईलीले तयार गरेको पहिलो गितलाई म्युजिक भिडियो समेत तयार गर्न लागिएको छ । म्याग्देली कलाकार प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द संकलनमा तयार गरिएको लोकदोहोरी... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको उद्घाटनको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बेनी आउने

म्याग्दी, २० पुस । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी आउनुहुने भएको छ । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा... पुरा पढ्नुहोस

गुरील्ला पदमार्गले समेटीएको पर्यटकीय जलजलाको लेक ओझेलमा (भिडियो सहित)

https://www.youtube.com/watch?v=EJiZtDr2KjI&feature=youtu.be म्याग्दी, २० पुस ।गुरील्ला पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजलाको लेक प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपनि प्रचार प्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो । समुन्द्रि सहतदेखि तीन हजार ४२० मिटरको उचाईमा समथर... पुरा पढ्नुहोस

महेन्द्ररत्न माविको५९ औ स्थापना दिवस: पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालीका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईञ्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९... पुरा पढ्नुहोस

गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)

म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक... पुरा पढ्नुहोस

म्याग्दीकाली सञ्चार सहकारीको दसौ साधारणसभा सम्पन्न

बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धीका... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकामा पशुपालनको सम्भावना

  म्याग्दी १८ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाका सरोकारवालाहरुबीच पशुपालनको सम्भावना र चुनौतीको विषयमा अन्तरक्रिया कार्यक्रम मुनामा सम्पन्न भएको छ । गाउँपालीकाको पशु सेवा शाखाको आयोजनामा जनप्रतिनिधि, पशु सेवा र स्वास्थ्य प्राबिधिक, गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, नायव पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस

१६ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी ( फोटो फिचर)

म्याग्दी, १८ पुस ।सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले रोमान्चक जित निकालेको हो । प्रतियोगिताको... पुरा पढ्नुहोस

केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पन्छाउँदै फाईनल प्रवेश ग¥र्यो वेष्ट प्वाइन्ट (फोटो फिचर)

  म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पराजीत गर्दै साविक उप–विजेता समेत रहेको न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा तय गरेको... पुरा पढ्नुहोस

बुद्ध एकेडेमिलाई स्तब्ध बनाउँदै यसरी फाईनल प्रवेश ग¥र्यो माउण्ट एभरेष्ट (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्टले फाईनल यात्रा तय गरेको हो । खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५... पुरा पढ्नुहोस