विशेष
बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न म्याग्दीका सरोकारवालाको माग
- 5 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म... पुरा पढ्नुहोस
बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टी, कोरोनाको जोखिम बढदै
- 5 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दीमा कोरोनाको जोखिम बढ्दै गएको छ । अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका बेनी अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले पोखरामा स्वाव दिएर होम क्वारेनटाइन बसेका... पुरा पढ्नुहोस
म्याग्दी सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र संचालनमा
- 5 बर्ष, 5 महिना अगाडि
- ३ कार्तिक २०७७, सोमबार
म्याग्दी ३ कात्तिक । म्याग्दी जिल्लाको सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र हरु संचालन भएका छन । बेनी अस्पतालले कात्तिक २ गते देखि बेनि अस्पताल अन्तरगत आँखा उपचार शाखा सञ्चालनमा ल्याएपछि बेनीमा आखाँ उपचार गर्ने तीन वटा केन्द्र भएका हुन् । यस अघि बेनि अस्पताल परिसर भित्र... पुरा पढ्नुहोस
बेनीमा लागूऔषध सहित एक युवा पक्राउ
- 5 बर्ष, 5 महिना अगाडि
- ३ कार्तिक २०७७, सोमबार
म्याग्दी ३ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बिमल भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो । लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी... पुरा पढ्नुहोस
बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू
- 5 बर्ष, 5 महिना अगाडि
- २ कार्तिक २०७७, आईतवार
म्याग्दी २ कात्तिक । बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो । बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द
- 5 बर्ष, 5 महिना अगाडि
- २ कार्तिक २०७७, आईतवार
म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह... पुरा पढ्नुहोस
धवलागिरिमा पहिरोबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा २६ करोड बढी बजेट आबश्यक
- 5 बर्ष, 5 महिना अगाडि
- २ कार्तिक २०७७, आईतवार
बेनी, २ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिकामा यस बर्षको बर्षातको कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते बर्षात संगै आएको पहिरोका कारण नीजि आवास, विद्यालय, सडक, खानेपानी, विद्युत लगायतको क्षेत्रमा पु¥याएको क्षतिको पुननिर्माण गर्न २६ करोड बढी बजेट आबश्यक... पुरा पढ्नुहोस
दशैँ र तिहार पर्वको मौलिकता समेटीएको म्युजिक भिडियो सार्वजनिक
- 5 बर्ष, 5 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कात्तिक । नेपालीहरुको महान पर्व दशैँ र तिहारका परम्परागत संस्कृतिको झल्को दिने म्युजिक भिडियो सार्वजनिक भएको छ । खासगरि दशैँ र तिहार पर्वको छुट्टाछुट्टै गीत र म्युजिक भिडियो बनाउने प्रचलनको विकास भएको सन्दर्भमा म्याग्देली कलाकारहरुले दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीतलाई म्युजिक... पुरा पढ्नुहोस
इजरायलबाट विष्णु पुनमगरले विद्यार्थीलाई स्वास्थ्य साम्रागी सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई इजरायलबाट मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । [caption id="attachment_44883" align="alignleft" width="289"] CoronavirusFAQOpener[/caption] स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएका हो ।... पुरा पढ्नुहोस