विशेष

छेलो प्रतियोगिताको पहलमान मल्लाजका इन्द्र बरुवाल

  बेनी, २ माघ । म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागि भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका– ३ मल्लाजका ५३ बर्षिय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् । छेलो... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सरर….. (तस्बिर सहित)

बेनी, २ माघ : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएको छ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा लक्षित गरि सञ्चालित ¥याफ्टिङमा जलयात्राको रोमाञ्चक यात्रा गर्नेहरु बढेका छन् । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE&t=216s कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले नियमित ¥याफ्टिङ सञ्चालन गरेको... पुरा पढ्नुहोस

पोखरा जहाज दुर्घटनामा अस्ताए पत्रकार त्रिभुवन पौडेल

पाेखरा, १ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दुर्घटनामा परी निधन भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको ७२ जना सवार यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका पौडेलको निधन भएको हो । पत्रकार... पुरा पढ्नुहोस

अयोध्यामा लगीने कालीगण्डकीको शिला पूजाआजा सहित हस्तान्तरण (तस्बिर/भिडियाे)

https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=2s   कमल खत्री बेनी, १ माघ : भारतको अयोध्यामा लैजान लागिएको विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीको शिलालाई पूजाआजा सहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल अयोध्यामा मुर्तिका रुपमा राख्न लागिएको हो । अयोध्यामा निर्माणधिन राम मन्दिरमा... पुरा पढ्नुहोस

अयोध्यामा लैजान लागिएको कालीगण्डकीको शिलाको उच्च स्तरीय अवलोकन (तस्बिर/भिडियो)

बेनी, ३० पुस :विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यसै नदीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्यामा मुर्तिका रुपमा राख्न लैजाने प्रकृया अघि बढाइएको छ ।   https://www.youtube.com/watch?v=yfCNf_cUy_g&t=420s अयोध्यामा निर्माणधिन राम मन्दिरमा कालीगण्डकीको... पुरा पढ्नुहोस

सिद्ध बहुउदेश्यीय सहकारीको अध्यक्षमा बरुवाल चयन

म्याग्दी ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा बिमल बरुवाल चयन हुनुभएको छ । शनिवार सम्पन्न छैटौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट बरुवालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा यामबहादुर खड्का, सचिबमा रामकृष्ण खड्का, कोषाध्यक्षमा युवराज बरुवाल, सहसचिबमा सिर्जना... पुरा पढ्नुहोस

बेनीको बाह्रौँ नगरसभाः ७८ करोडको संसोधित बजेट पारित

बेनी, २९ पुष । म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख... पुरा पढ्नुहोस

कृषि उपज पदर्शनी (तस्बिर)

बेनी, २९ पुस : म्याग्दी सदरमुकाम बेनीमा कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कृषि मेला पदर्शनीमा राखिएका जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु । सातौँ म्याग्दी महोत्सवको अवसरमा कृषि मेला पर्दशनी गरिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको दोस्रो दिन : चर्चित कलाकारहरुको प्रस्तुती र रत्यौली प्रतियोगिता

म्याग्दी २९ पुस । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा आज चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने भएको छ । शुक्रवार गायिका एलिना चौहान, प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । त्यसैगरि म्याग्देली मोडल विनु कार्की र फ्रि स्टार डान्स ग्रुपको... पुरा पढ्नुहोस

बेनीमा सातौँ म्याग्दी महोत्सवको भव्य उद्घाटन, मौलिक कला र संस्कृति प्रदर्शन (फाेटाे फिचर)

कमल खत्री म्याग्दी, २८ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन भएको... पुरा पढ्नुहोस