विशेष

पालिका स्तरीय भलिबलमा पुरुषतर्फ रघुगंगा र महिलातर्फ अन्नपूर्ण विजयी

बेनी, ५ पुस : बेनीमा सञ्चालित सातौँ म्याग्दी महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएका छन् । शुक्रवार भएको फाइनलमा अन्नपूर्णलाई सोझो तीन सेटमा हराउँदै पुरुषतर्फ रघुगंगाले उपाधी चुमेको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को... पुरा पढ्नुहोस

वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा

बेनी, ६ माघ । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले... पुरा पढ्नुहोस

अझै लोकप्रिय छन् उखु पेल्ने कोल

  म्याग्दी, ४ माघ । पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी... पुरा पढ्नुहोस

पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनल प्रवेश

  म्याग्दी, ४ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का... पुरा पढ्नुहोस

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …..

गण्डकी, ३ माघ। कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे.... सब मरिन्छ, त्यही अन्तिम वर्षमा... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवः पुरुष भलिबलको सेमिफाईनल बुधबार हुने

  म्याग्दी, ३ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका रातो, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् । माघ ४ गते बुधबार दुई सेमिफाईनल हुनेछन् । विहान ९ बजे हुने पहिलो सेमिफाईनलमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका खेल्नेछन् । दोस्रो... पुरा पढ्नुहोस

घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

म्याग्दी ३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाले बस्ती स्तरमा आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एकाइ सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडास्तरको स्वास्थ्यचौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकोटमा रहेको स्वास्थ्य एकाइमा पुग्न एक घण्टा ३०... पुरा पढ्नुहोस

पुख्र्यौली नृत्य प्रतियोगितामा काफलडाँडाको समूह बिजयी

म्याग्दी २ माघ । म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् । सोमबार सम्पन्न प्रतियोगितामा विभिनन चार समूहले सहभागीता जनाएकोमा कालफडाँडाको पूख्र्यौली समूह प्रथम हुन सफल भएका हुन् । प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो... पुरा पढ्नुहोस

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वत २ माघ। पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

ध्रुवसागर शर्मा गलेश्वर, २ माघ । ‘गाउँगाउँ जस्तो छैन सहरसहर जस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको... पुरा पढ्नुहोस