विज्ञान प्रविधि

बाबियाचौरमा मोवाईल सेवा विस्तार

म्याग्दी ८ फागुन । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा नेपाल टेलीकमले सोमबार बिटीएस टावर सञ्चालन गरेर मोवाईल सेवा विस्तार गरेको छ । ६८ औ प्रजातन्त्र दिवसको अवसरमा टुजी र थ्रिजी ईन्टरनेट सहितको बिटीएस टावर सञ्चालनमा ल्याएको नेपाल टेलीकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिए । उक्त बिटीएस टावरबाट बाबियाचौर, अर्मन,... पुरा पढ्नुहोस

नेपाली युवकले जिते ५५ लाख रूपैयाँको ग्लोबल फेसबुक अवार्ड

नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको छ । समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको हो । पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी... पुरा पढ्नुहोस

विन्डोज फोनको अवसान

माइक्रोसफ्टले आफ्नो विन्डोज फोनको उत्पादन बन्द गर्ने संकेत गरेको छ । विन्डोज फोनको इतिहास अहिलेजस्तो निराश भने थिएन । तर, बजारमा उसको उपस्थिति किन जम्न सकेन ? कार्तिक ३, २०७४-पछिल्ला केही वर्षदेखिको आशंकालाई सही सावित गर्दै माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमसहितको विन्डोज फोन उत्पादन बन्द गर्ने संकेत दिएको छ ।... पुरा पढ्नुहोस

हेर्नैपर्ने १० वेबसाइट

तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा... पुरा पढ्नुहोस

बेनीको होटल याकमा जिल्लामै पहिलोपटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस मेसिन जडान

म्याग्दी, १३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा पर्यटकहरुलाई लक्षित गरि सञ्चालनमा रहेको होटल याक एण्ड रेष्टुरेन्टले जिल्लामै पहिलो पटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस (पिओएस) मेसिनलाई प्रयोगमा ल्याएको छ । बेनी स्थित अस्पताल चोकमा रहेको होटल याकले सोमबारदेखि औपचारीक रुपमा सिद्धार्थ बैंक बेनी शाखा मार्फत नगद रहित भुक्तानी सेवाको लागि... पुरा पढ्नुहोस

भाइरसबाट स्मार्टफोनलाई कसरी बचाउने ?

कम्प्युटर होस् या स्मार्टफोन तिनको प्रविधि उस्तै–उस्तै हुने भएकाले जुनसुकै बेला भाइरसले सताउन सक्छ । हरेक वर्ष निर्माता कम्पनीहरुले कम्प्युटर, ट्याब्लेट, फ्याब्लेट वा स्मार्टफोनलाई भाइरस प्रतिरोधी बनाउँने प्रयास गरिरहेका हुन्छन् । तर, कम्पनीको यो प्रयासलाई विफल पार्ने समूह पनि उत्तिकै सक्रिय हुन्छ । जसले भाइरस फैलाउने काम गर्छ । तपाईको... पुरा पढ्नुहोस

दुर्इ अर्ब पुगे फेसबुक प्रयोगकर्ता, हरेक दिन एक अर्ब ३० करोडले चलाउँछन्

विश्वभर फेसबुक प्रयोगकर्ताको संख्या झण्डै दुर्इ अर्ब पुगेको छ। कम्पनीले सार्वजिनक गरेको गरेको पछिल्लो विवरणका अनुसार हरेक महिना फेसबुक प्रयोगकर्ताको संख्या बढिरहेको छ। हाल विश्वभरका प्रयोगकर्ता एक अर्ब ९४ करोड भएको फेसबुकले जनाएको छ। हरेक दिन एक अर्ब ३० करोड मानिस फेसबुकमा झुम्मिने गरेको पनि तथ्यांकले देखाएको छ। सन् २०१७... पुरा पढ्नुहोस

नेटवर्कका कारण टेलिफोन काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने, साउनदेखि कार्यान्वयनमा आउने

काठमाडौं : टेलिफोनमा कुरा गर्दागर्दै काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने भएका छन्। नेटवर्कका कारण फोन काटिए सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने प्रावधानसहितको विनियमावली नेपाल दूरसंचार प्राधिकरणले ल्याएको छ। विनियमावली प्राधिकरण संचालक समितिले बुधवार पारित गरेको छ। टेलिफोन काटिए बराबरको क्षतिपूर्ति पाउने विनियमावलीमा छ। यो विनियमावली साउनदेखि कार्यान्वयनमा आउनेछ। प्राधिकरणले टेलिफोन तथा इन्टरनेट... पुरा पढ्नुहोस

सलमान खानले ल्याउँदैछन् स्मार्टफोन ब्राण्ड

बलिउड सुपरस्टार सलमान खानले नयाँ स्मार्टफोन ब्राण्ड ल्याउने भएका छन् । खानको च्यारिटी कम्पनी बिइङ ह्युमनले नयाँ स्मार्टफोन ब्राण्ड ‘बिइङ स्मार्ट’ ल्याउन लागेको द इकोनोमिक टाइम्सले जनाएको छ । फिल्मबाट बर्षमा अरबौं रुपैयाँ कमाउने सलमान खान केवल अभिनय निर्माणमा मात्र सक्रिय छैनन् । उनको च्यारिटी कम्पनीले बिइङ ह्युमन ब्राण्डमा फेसनवेयरहरु... पुरा पढ्नुहोस

सामसुङले नेपालमा सार्वजनिक गर्‍यो सी ९ प्रो

काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रो लाई नेपाली बजारमा ल्याएको छ ।यो फोनमा ६ जीबी र्‍याम, १६ मेगापिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चका डिस्प्ले राखिएको छ । पूर्ण रुपमा धातुबाट निर्मित खोल भएको यो फोनलाई सामसुङले ‘फिचर पावरहाउस’ को संज्ञा दिएको छ । यो फोनले स्क्रीन,... पुरा पढ्नुहोस