विचार/ब्लग

तिज हिजो र आज ? मौलिकता हराउँदै भड्कीलो बन्दै !

पंतिकारले यो धर्तीमा पहिलो पाइला /नजर म्याग्दी जिल्लाको राखु भगबतिमा टेकेँ / देखे । आज यो लेखको थालनी पनि बालापनको स्मरणबाट नै गर्न चाहन्छु । हिन्दु धर्ममा धेरै चाडपर्बहरु छन् । सबैका आ–आफना विशेषता बोकेका छन् । हिन्दु संस्कार भित्र प्राय सधैँ जसो परिरहने तिथि मिति तथा चाडपर्वले नेपाली समाज... पुरा पढ्नुहोस

जातीय विभेदको अन्त्य सयुक्त संघर्ष समावेशी र समानुपातिक प्रयासले मात्रै सम्भव

विभेद बाट समाजमा मुक्ति कहिले हुन्छ र हामी कहिले मुक्त हुन्छौँ । यस विषयमा हामीले छलफल र अध्ययन गर्न जरुरी छ । जातीयताको आधारमा हुने विभेद बाट मुक्त हुनु भनेको हाम्रा जल्दाबल्दा समस्याहरू खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारका समस्याहरू सजिलो गरी समाधान हुने अवस्था होइन । सबैै समस्याहरू व्यक्तिगत... पुरा पढ्नुहोस

रघुगङ्गाको केन्द्र विवाद कहिलेसम्म ? विकासककै लागि हो भने केन्द्र रिखार राखौँ !

लामो समयदेखि हाम्रो यस रघुगंङ्गा गाउँपालिकामा केन्द्रको विषयमा विवाद भैरहेको छ । आज म यो मेरो विचारले विवादको हल निकाल्न नसक्ला तर केहिहद सम्म साचिकैको र सबै क्षेत्रमा बराबर विकास चाहाने विकासप्रेमि महानुभावहरुका लागी यो कुरा केहि हदसम्म ठिक लाग्नेछ र उहाँहरुलाई एक पटक सोच्न वाध्य बनाउने छ । तर... पुरा पढ्नुहोस

समृद्ध रघुगंगा गाउँपालिका सम्भव छ !

हुन् त् मैले यहाँ उल्लेख गरेका कुराहरु पढी रहदा कतिपयले मलाइ यति झिनो बिषयको उठान गरेछ भन्नु होला त्यसलाई स्वागत छ र कतिपय पाठकको फरक बिचार या बिरोध आउला भद्र असहमतिलाई स्विकार्ने छु भने स्वच्छ बहस गरेर समस्याको समाधान गर्न यो बिषय संग सम्बन्धित हाम्रो पक्ष सधै तत्पर छ ।... पुरा पढ्नुहोस

स्थानीय सरकारको अनुभूति कहिले ?

 सन्दीप खत्री/राजनीतिक दलको भाषामा भन्ने हो स्थानीय तहको निर्वाचन पश्चात देशमा संघीयता लागू भईसकेको छ । जनताको नजरबाट हेर्ने हो भने आफूले चुनेका जनप्रतिधिहरु आईसकेका छन् । विगत लामो समयदेखि खालि भएको स्थानीय तहमा आफैले मत हालेर विजयी बनाएका प्रतिनिधिहरु छन् । उनीहरुले जनताको कामकाज सुरु पनि गरेका छन् ।... पुरा पढ्नुहोस

चुनाब र संविधान कार्यान्वय

स्थानीय चुनाबले मुलुकलाई संविधान कार्यान्वयनको बाटोतर्फ अगाडी बढाएको छ । पहिलो चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएका तीन प्रदेशमा स्थानीय तहले जनप्रतिनिधि पाईसकेको छ । ती क्षेत्रका जनप्रतिनिधिले संविधानमा रहेको व्यवस्था अनुरुप आफ्नो जिम्मेवारी सम्हाली सकेका छन् । संविधानमै विमती राखेका मधेसबादी दलहरुलाई निर्वाचनमा सहभागि गराउन सरकारले स्थानीय तह निर्वाचनलाई... पुरा पढ्नुहोस

वृद्धभत्ता माथिको राजनीति

नेकपा एमालेका नेता स्व.मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा २०५१/५२ को वजेटमार्फत नेपालमा वृद्धभत्ता वितरणको सुरुवात भएको थियो। सो समयमा वृद्धभत्ता पाउनको लागि ७५ वर्ष पुगेको हुनुपर्थ्यो भने सरकारले प्रति व्यक्ति मासिक १०० का दरले  १ लाख ७२ हजार ७५ जना जेष्ठ नगरिकलाई  १ करोड ७२ लाख ७ हजार ५ सय रूपैयाँ... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवालाई अबसर !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ४० औं प्रधानमन्त्रीमा निर्वाचित देउवा गणतन्त्र नेपालको नवौँ प्रधानमन्त्री बनेका हुन् । उनका लागि यो चौथो सत्तारोहण हो । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । माओवादी केन्द्रको... पुरा पढ्नुहोस

प्रधानमन्त्रीको राजीनामा इमान्दारिताका कि चतुरपना

सन्दीप खत्री नेपालको नागरिकको हुनुको नाताले म चाहन्छु, देशमा स्थायीत्व होस्, राजनीतिक स्थिरता होस्, देश विकासको पथ अगाडि बढोस्, सबै भन्दा ठूलो कुरा नेताहरुमा इमान्दारिता होस् । हाम्रो देशमा नेताहरुमा इमान्दारिता मात्र हुने हो भने अरु धेरै कुरा ठिक हुन्छ । आफूले बोलेका कुराहरु मात्र नेताहरुले पालना गर्ने हो भने... पुरा पढ्नुहोस

स्थानीय निर्वाचनमा हाम्रो लाई होइन राम्रोलाई छानौ

धिरन खत्री । मान्छे कस्तुरी जस्तै भयो भने देश कहिल्यै पनि बन्दैन् । समृद्ध देशको लागि कुलमान जस्तै सपुतहरु बडा र गाउँपालिका र नगरपालिकामा छनोट गर्ने दिन आएको छ । आसन्न बैशाख ३१ गते हुने चुनावमा  जनताले भोटलाई आफ्नो र समाजको भविष्य हो भन्ने दिन आएको छ ।सुगन्धमा भौतारिएको कस्तुरी... पुरा पढ्नुहोस