विचार/ब्लग

म्याग्दी महोत्सवमा मौलिक लोकसास्कृतिक प्रतियोगिता

नेपालको संघीय संरचना अनुसार प्रदेश नं ४ अन्र्तरगत पर्ने ११ जिल्ला मध्ये म्याग्दी जिल्ला भौगोलिक रुपमा विगट मानिए पनि पर्यटकिय, जलविधुत, कृषि र मौलिक लोकसस्कृतिमा पनि छुट्टै पहिचान छ । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको जिल्ला पश्चिम क्षेत्रको एक महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा परिचित रहदै आएको छ । छैटौं म्याग्दी... पुरा पढ्नुहोस

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ, प्लेटोको ‘एलगोरी अफ केभ’ जसमा गुफाको कथा छ । मलाई सम्झना भैरहन्छ । म आफ्नो कुरा त्यो कथाबाट सुरु गर्न... पुरा पढ्नुहोस

विदाई र स्वागत । ह्याप्पी न्यू ईयर ।

विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाता छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास । [caption id="attachment_12268" align="alignleft" width="397"] लेखक : एईडेन छन्त्याल[/caption] पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरु सँग सामाना गरेर सकियो... पुरा पढ्नुहोस

जनताको अभिमत स्थिरता हो : वाधक बन्नेहरु सावधान ?

लोकतन्त्रमा जनता सबै भन्दा ठुला हुन्छन् । तर जनताले जब आफ्नो अभिमत मत मार्फत दलका प्रतिनिधिहरुलाई सुम्पिन्छन् र जनताको अभिमत बोकेर सत्तामा पुगेका व्यक्तिहरुले जव आफुलाई मालिक र जनतालाई रैती सम्झन्छन् तव जनता निरास बन्न थाल्छन् । जनताले आफुलाई शासन गर्ने व्यक्ति चुन्छन्, जसले आफ्नो र समाजको विकास र रुपान्तरण... पुरा पढ्नुहोस

मुखमा समाजवाद, बगलीमा ‘नाफावाद’ !

स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् । वाम गठबन्धनले चुनावका लागि अघि सारेका मुख्य तीन नारा थिए– स्थायी सरकार,... पुरा पढ्नुहोस

पर्यटन प्रबद्र्धनका लागि म्याग्दी भ्रमण वर्ष २०७५

  सन्दीप खत्री दुई नदीको किनारमा सुन्दर नगरी । गुचुमुच्च परेको बेनीबजार । त्यही बजारको शिरमा रहेको लभ्ली हिलबाट सिरसिर बहने हावाको झोक्कासँगै कालीगण्डकी नदी र म्याग्दी खोलाको दोभान रहेको बेनीबजारलाई नियाल्दाको मज्जा बैग्लै छ । धुवाँ, धुलो, ट्याट्या र टिटि सवारीको आवाज होईन शान्त र स्वच्छ हावाको झोक्काले स्पर्श... पुरा पढ्नुहोस

कोरीयाको सपना र वास्तविक भोगाई

कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने (सामान्य वर्गलाई पनि पैसा जुटाउन खासै समस्या नपर्ने) र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरियाप्रतिको मोह एकाएक वढेर आउँछ । महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४/५ हजारको जागिर के खान गर्नुप¥यो । त्यसपछि... पुरा पढ्नुहोस

मतपरिणाम देशविकासको लागि दिएको अन्तिम अवसर

नेपाली जनता देशमा शुसासन, स्थिरता सँगसँगै विकास र समृद्धि चाहन्छ भन्ने गतिलो उदाहरण हो यसपालीको वाम गठवन्धनले देशमा हुने स्थिरता र विकासको नाराप्रतिको चुनावी परिणाम । झट्ट हेर्दा नेपाली जनता सजिलै भावनामा वहकिने जस्तो देखिएतापनि विकासका कुराहरु सँधै चुनावी नारामात्र भई चुनावपश्चात धेरैचोटी धोका पाईरहँदा स्पाटिलो धारझैँ तिखारिएको छ ।... पुरा पढ्नुहोस

नतिजाको पखाईमा तड्पिएको म्याग्दी

गठबन्धनको जित सुनिश्चित गर्न उम्मेद्वार र दलका नेता तथा कार्यकताहरु चुनावी आमसभा घरदैलो र मतदानपछि  मतपरिणामको पखाईले छटपटिमा गुज्रिन बाध्य भएका छन् । म्याग्दीको सदरमुकाम देखि गाउँगाउँको चियापसल, विभिन्न संघसस्था, सरकारी कार्यालय, ब्यवसायिक पसल र ब्यस्त कृषकहरुले फुसर्दको समयलाई कसले जित्छ भन्ने मत आकलनमा सदुपयोग गरेका छन् । जिल्लामा लोकतान्त्रिक... पुरा पढ्नुहोस

म्याग्दीको चुनाव कसकाे पक्षमा

सन्दीप खत्री देशमा यतिबेला चुनावी रौनक छाएको छ । यो निर्वाचनलाई दलहरुले पदका लागि भन्दा पनि अस्तित्वसँग जोडेर हेरेका छन् । नेपाली राजनीतिक इतिहाँसमा ६५ प्रतिशत भन्दा धेरै बामपन्थीको भएको देशमा घुमाई फिराई राज्य सत्ता सञ्चालन गर्दै आएको र आफूलाइ लोकतन्त्रकोे हिमायती ठान्ने अल्पमतको शक्ति कांग्रेसद्वारा शाषित हुनु परेको पीडालाई... पुरा पढ्नुहोस