विचार/ब्लग

कार्यकर्ता व्यवस्थापनका चुनौतीहरू

सङ्घीय तथा प्रदेशसभा निर्वाचनका क्रममा देशभरी दोस्रो चरणमा नेपालका राजनीतिक दलहरूले पार्टीका तर्पmबाट उम्मेदवारहरूको मनोनयन गर्ने कार्य सम्पन्न गरेका छन् । उम्मेदावारहरूको मनोनयनसँगै वाम तथा लोकतान्त्रिक गठबन्धनमा बागी उम्मेदवारहरू चर्चामा रहेका छन । किन हुन्छन् कार्यकर्ताहरू नै बागी वा विद्रोही ? यो प्रश्नको जवाफ खोज्ने प्रयास र प्रयत्नहरूलाई अघि नबढाउने... पुरा पढ्नुहोस

निर्वाचन पछि बामपन्थीको सरकार !

निर्वाचनको मिति नजीकिएसंगै आगामी सरकार बारे समेत चासो र चिन्ता बढीरहेको छ । देशमा अहिले मुख्य तीन शक्ति नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र फरक फरक धारमा रहँदा आगामी सरकार फेरी पनि अस्थिर बन्ने निश्चित थियो । तर नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता गर्ने सहमती सहितको... पुरा पढ्नुहोस

वाम एकता जनताको चाहना

नेपालको राजनितीमा एउटा क्रमभंग भएको छ । समानान्तर जस्तै गरि एउटै दिशामा लगाडी बढेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिबेला धु्रवीकरण उन्मुख बनेका छन् । स्थानीय तहको निर्वाचन पछि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा दुई पार्टीबिच चुनाबी तालमेलको केही हल्ला बाहीर आएको थियो । र त्यो हल्लामा न... पुरा पढ्नुहोस

हामी बाच्ने उमेर कति हो ?

मान्छे बाच्ने भनेको ५, १०, २०, ४०, ८०, १०० बर्ष हुन सक्छ ! के तपाई आफ्नो बाच्ने उमेरलाई निर्धारण गर्न सक्नुहुन्छ ? हामी समाजमा स्वस्थ जीवन बाच्न के के उपाय गरिराखेका छौ । हामी के आफुलाई स्वस्थ र विरामी छुट्याउन सक्छौ । जीवन खुशी र सुखी बनाउन सफल भएका छौ... पुरा पढ्नुहोस

पुलाका आदर्श युग पुरुष सुवेदार भीमबहादुर बानियाँको संक्षिप्त चिनारि

पण्डित प्रेम प्रकाश पौडेल / सिउर बानियाँ जुम्लाबाट म्याग्दी पुलामा आएर बस्ने पहिला बानियाँ हुन् । उनको पाँचौ पुस्तामा पर्ने ऋतुध्व बानियाँका माहिला छोराको नाम हो, सुवेदार भीमबहादुर बानियाँ । उनको जन्म सम्वंत १९३६ मा पुलाडाँडामा भएको थियो । सानै उमेरमा भारत त्यति बेलाको ब्रिटीस सेनामा भर्ति भएर बहादुरी साथ... पुरा पढ्नुहोस

पहाडदेखि तराईको डुवानसम्म पुग्दा

कवि दिनेश अधिकारीले सृजना गरेको “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,आधी आए तराईमा पहाडले छेक्नुपर्छ ” मनमा निकै सम्झना आईरह्यो । भदौ महिनाको पहिलो साता तराईको यात्रा मेरो लागि सिकाईयुक्त बन्यो । तराईमा आएको बाढीबाट पिडित भएकाहरुको पिडामा मलम लगाउन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको टिमसंग म पनि बाँके जिल्लाको... पुरा पढ्नुहोस

धौलागिरी गापाका जनतालाई चित्तबुझदो उत्तर दिन तयार भएर बस्ने की ?

आश्चर्य नमान्नु होला ! अव गुर्जाको एक जना सेवाग्राहीले गाउँपालीकाबाट सेवा पाउनका लागि घट्टेखोला, मुना, मच्छिम, ताकम र धारापानीमा कागजजात हातमा लिएर सम्भवत पाँच स्थानमा डुल्नु पर्ने भयो । मल्कवाङ र मराङका जनताले जाँगर चलाएर एकफन्को मार्नुपर्ने भयो । मुना हुँदै धारापानीसम्म या धारापानी हँुदै मुना सम्म । मुदी का... पुरा पढ्नुहोस

दलितीकरणलाई संरक्षण होइन परिवर्तनको आवश्यकता छ

नेपालमा मुलुकी ऐनले २०२० सालमा नै छुवाछुत अन्त्य भएको घोषणा गरेको थियोे । लोकतन्त्र स्थापनापछि २०६८ सालमा फेरि छुवाछुत मुक्त घोषणा भएको थियो । अहिले ‘जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८’ पछि २०७३ जारी पनि भयो,कानुन बनाउने सरकारले नै कानुनको कार्यान्वयनका लागि प्रयास नगर्दा समस्या जस्ताको त्यस्तै... पुरा पढ्नुहोस

बाल्यकाल, मामाघर अनी तिज

खेतका फाटँहरु धानले हरियै हुनथालेपछी अनी वारीभर मकै पाक्न थालेपछी कहिले मामा अनी कहिले सानिमाहरु टुप्लुक्क आईपुग्नुहुन्थ्यो हाम्रो घरमा । ममिले गएको दशैमा किनेको जामा लगाइदिएर मामा अनी सानिमाको जिम्मा लगाउदै मलाई फुर्सद छैन तिजको दिन आउँछु है यिनिहरुलाई लग्दै गर्नु भन्नुहुन्थ्यो । मामाघर जाने भन्ने कुराले फुरुङ्ग हुन्थ्यो दिदीको... पुरा पढ्नुहोस

चिकित्सा शिक्षा विद्योयक जारी गर

चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा गोविन्द केसी पटक पटक अनसन बस्दै आएका छन् । जनताको हितमा चिकित्सा शिक्षा विद्येयक जारी गर्नुपर्ने मुख्य माग सहित डाक्टर केसी निरन्तर आन्दोलित छन् । यस पटक पनि उनी अनसन बढेको १९ दिन पुगेको छ । यस अघिका सरकारहरुलाई समेत निरन्तर दबाब दिँदै आएका... पुरा पढ्नुहोस