विचार/ब्लग

तयारी बिनाको ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ कस्तो होला ?

म्याग्दी, ८ वैशाख । यतिबेला म्याग्दीमा अलि बढी चर्चा हुने बिषयमा ‘ म्याग्दी भ्रमण बर्ष २०७५’ अग्र स्थानमा छ । म्याग्दी उद्योग बाणिज्य संघले २०७५ साललाई म्याग्दी भम्रण बर्षको रुपमा मनाउने घोषणा गरेको थियो । पर्यटनसंग चासो राख्ने व्यक्तिहरु यतिबेला घोषणा गरिएको भ्रमण बर्ष कस्तो होला ? पर्यटक आगमन कसरी... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिकाको एक झलक

पदमबहादुर पुर्जा / दाेबा । राष्ट्रको नयाँ संरचनानुसार म्याग्दी जिल्लाई एउटा नगरपालिका र पाचँवटा गाउँपालिकामा विभाजन गरिएको छ । जस अनुसार जिल्लाको उत्तरीभेगलाई अन्नपुर्ण गाउँपालिका भनेर नामाँकन गरिएको छ । बास्तवमा भन्ने हो भने भविष्यमा गर्न सके अन्य गाउँपालिका भन्दा यो गाउँपालिकामा बढी आर्थिक उन्नती हुने देखिन्छ । यहाँ विभिन्न... पुरा पढ्नुहोस

“प्रेमको उलार पूर्वी”

गंगा बानियाँ / कथाकार लोकनाथ भुषाल “घायलश्री” (हाल म्याग्दी निवासी फलेवास नगरपालिका ४ मुडिकुवा) एक आधुनिक मोडका कथाकारका रुपमा देखा पर्दछन् । उनले पहिलो कथा पहाडी गोरेटो साहित्यिक पत्रिकामा प्रकाशन गरि कथा लेखन तथा प्रकाशनमा प्रवेश गरेको पाईन्छ । उनको कृतिका हिसावले यसभन्दा अघिल्लो कृति ‘नवी नमुना’ले पनि थुप्रै पाठकको... पुरा पढ्नुहोस

बालविवाहमा पुगेर भोज खाने कि ! बालविवाह न्युनिकरण गर्ने ? जनप्रतिनिधि ज्यू !

गत फागुनमा म गाउँ घुम्दै थिए, त्यसै बिच आमा–छोरी (छोरी करिव १७–१८ बिचको) वार्तालाभको केहि अशं सुन्ने मौका मिल्यो । छोरी कल्पना(नाम परिवर्तन) : ( नाइँ आमा म त बिहे गर्दिन ,आफ्नो खुट्टामा आफै उभिन चाहान्छु , मलाई अहिल्यै श्रीमान् श्रीमान् कोहि चाहिंदैन ) आमा:( त्यस्तो भनेर हुन्न छोरी, जिन्दगी... पुरा पढ्नुहोस

प्रदेश नं. ४ को विद्यमान अवस्था, समस्या र विकासका सम्भावनाहरु

नेपालको संबिधान २०७२ जारी भई देश संघिय गणतन्त्रको मार्गमा बढ्दो बालक झैं टुकु टुकु पाईला चालिरहेको छ। यसक्रममा तीन तहको निर्वाचन सम्पन्न भई तिनै तहको सरकारको अभ्यास शुरु भइसकेको छ । मुलुकका ७ प्रदेशहरु मध्ये ४ नं. प्रदेश हर हिसाबले मिलेको र बिकासका प्रशस्त सम्भावनाहरु बोकेको प्रदेशको रुपमा आम मानिसको... पुरा पढ्नुहोस

पिआरवाला केटा

प्रगति ढकाल / नारायणघाटबाट काठमाडौं जानुपर्ने मलाई मुग्लिनको कहालिलाग्दो जाममा बस्न नपरोस् भनेर मिरमिरे उज्योलोमै घरबाट निस्किएँ। गाडी चढ्न राजमार्गमा निस्कने बित्तिकै ‘धनगढी टु काठमाडौँ’ लेखिएको बस आईरहेको देखेँ। बसलाई हात दिएँ। ‘ओ दिदी कहाँ सम्म जाने हो?’, सह–चालक भाइले गाडीको ढोकाबाट टाउको निकाल्दै सोधे। ‘काठमाडौं जाने सिट खाली छ... पुरा पढ्नुहोस

आध्यात्मको नजरमा रामभक्त हनुमान

हिन्दु राष्ट्रको आध्यात्मिक र पौराणिक साहित्यमा अनेकानेक विर, धिर, सशक्त, दिव्य एवं चमत्कारिक चरित्रको वर्णन गरिएको पाईन्छ। यिनै चरित्रवानलाई प्रतिदिन जीवनमा मनुष्यले इष्ट मानेर पुजा–अर्चना गर्ने गर्दछन्। उनिहरुबाट शक्ति र प्रेरणा ग्रहण गर्दछन्। यिनै चरित्रमा एउटा अत्याधिक प्रसिद्ध चरित्र हो श्री हनुमान जी को, जो ईश्वर भक्ति, ईश्वर सेवा र... पुरा पढ्नुहोस

हार्ने राष्ट्रपति, जित्ने राष्ट्रपति र भित्ते राष्ट्रपति !

राष्ट्रपति निर्वाचनको यो पूर्वसन्ध्यामा चार जना रामहरूलाई सम्झँदै केही कुरा राख्ने अनुमति चाहन्छु- रामप्रीत पासवान, रामवरण यादव, रामराजाप्रसाद सिंह र रामचन्द्र पौडेल । अघिल्ला तीन राम गणतन्त्र नेपालको पहिलो राष्ट्रपति पदका क्रमशः एमाले, काँग्रेस र माओवादीका उम्मेदवार थिए । पछिल्ला रामचाहिँ हार्दा हार्दा झाडापखाला अति लागेको बिरामीझैं लखतरान भए पनि... पुरा पढ्नुहोस

आठ मार्च :अन्तराष्ट्रिय महिला दिवसको अवस्था र औचित्यता !

“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने नारा राष्ट्रिय रुपमा राज्यले १०८औ अन्तराष्ट्रिय महिला दिवस मनाउनको लागि तय गरेको छ । नारावाट २ वटा सूचना स्पष्ट हुन्छ पहिलो यस दिवस मनाउन सुरुआत गरेको १०८ वर्ष पुगिसक्यो, दोस्रो सामाजिक रुपान्तरणको मुख्य पाटो आर्थिक सशक्तिकरण हो ।... पुरा पढ्नुहोस

प्रेम दिवस प्यासी आत्मा

उदास पन अनी मन यो पागल पन यक आत्मा हो । भौतारी ने आत्मा जब सन्तुष्ट र इच्छा पुरा हुदैन तव पागल पनको रुप लिन्छ । म सोयम आफ्नो इच्छा लाइ पुरा गर्न सकेको छैन कसरी उसको सबै कुरा पुरा गरै । म थकीत छु यानीकी लजीत छु । म... पुरा पढ्नुहोस