विचार/ब्लग

वृद्धभत्ता माथिको राजनीति

नेकपा एमालेका नेता स्व.मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा २०५१/५२ को वजेटमार्फत नेपालमा वृद्धभत्ता वितरणको सुरुवात भएको थियो। सो समयमा वृद्धभत्ता पाउनको लागि ७५ वर्ष पुगेको हुनुपर्थ्यो भने सरकारले प्रति व्यक्ति मासिक १०० का दरले  १ लाख ७२ हजार ७५ जना जेष्ठ नगरिकलाई  १ करोड ७२ लाख ७ हजार ५ सय रूपैयाँ... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवालाई अबसर !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ४० औं प्रधानमन्त्रीमा निर्वाचित देउवा गणतन्त्र नेपालको नवौँ प्रधानमन्त्री बनेका हुन् । उनका लागि यो चौथो सत्तारोहण हो । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । माओवादी केन्द्रको... पुरा पढ्नुहोस

प्रधानमन्त्रीको राजीनामा इमान्दारिताका कि चतुरपना

सन्दीप खत्री नेपालको नागरिकको हुनुको नाताले म चाहन्छु, देशमा स्थायीत्व होस्, राजनीतिक स्थिरता होस्, देश विकासको पथ अगाडि बढोस्, सबै भन्दा ठूलो कुरा नेताहरुमा इमान्दारिता होस् । हाम्रो देशमा नेताहरुमा इमान्दारिता मात्र हुने हो भने अरु धेरै कुरा ठिक हुन्छ । आफूले बोलेका कुराहरु मात्र नेताहरुले पालना गर्ने हो भने... पुरा पढ्नुहोस

स्थानीय निर्वाचनमा हाम्रो लाई होइन राम्रोलाई छानौ

धिरन खत्री । मान्छे कस्तुरी जस्तै भयो भने देश कहिल्यै पनि बन्दैन् । समृद्ध देशको लागि कुलमान जस्तै सपुतहरु बडा र गाउँपालिका र नगरपालिकामा छनोट गर्ने दिन आएको छ । आसन्न बैशाख ३१ गते हुने चुनावमा  जनताले भोटलाई आफ्नो र समाजको भविष्य हो भन्ने दिन आएको छ ।सुगन्धमा भौतारिएको कस्तुरी... पुरा पढ्नुहोस

संगीतकार बास्कोटाको संगीतमोह

दुबई, ४ मे । रोजगारीका सिलसिलामा ८ वर्षअघि घरदेश छाडी परदेशको बाटो तय गरेका झापा चारपानेका बासुदेव बास्कोटाले ६ वर्षे मलेसिया बसाइमा पनि फुर्सद हुनेबित्तिकै गीत गुन्गुनाइरहे । सपना गायक बन्ने जो थियो । तर, सबैका सपना सजिलै पूरा हुँदैनन् । सबै रामकृष्ण ढकालहरुले आफ्नो भाग्य चम्काइदिने, गोरेटो कोरिदिने गोपाल... पुरा पढ्नुहोस

देलान् र खाउलाको प्रबृत्तिमा चलेको दलित आन्दोलन

म्याग्दी, १६ वैशाख । आन्दोलनहरु फितलो भएको हो, कि भन्ने शंका यतिखेर नेपाली दलित समुदायमा भय छाएको छ । दलित समस्या फगत जातीय छुवाछूत मात्र होइन, यो आर्थिक शैक्षिक र राजनीतिक,सामाजिक साँस्कृति समस्या हो, यी सबै समस्या एकैपटक समाधान गर्न सकिने कुरा पनि होइन, नेपालको कुल जनसंख्याको करिव २७ प्रतिशत... पुरा पढ्नुहोस

प्रश्नको संहार : बोक्सीको पुनरुत्पादन

काठमाडौं, ९ वैशाख । समाजमा प्रशंसा वा गालीको आधारशिला कसरी निर्माण गरिन्छ भन्ने कुराको विशिष्ट समाजशास्त्र छ। आफूलाई मन पर्ने र नपर्ने अवधारणालाई जनाउन निश्चित प्रकृतिका चित्र, भाष्य वा कथन बनाउँदै लगिन्छ र त्यस्तै मौलिक चरित्रको अभ्यासको स्वीकारोक्ति पनि। बोक्सी प्रथा त्यस्तै कल्पनाभन्दा पनि डरलाग्दो अभ्यास हो, उत्पीडनको एउटा स्वरूप... पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचनमा कस्तालाई रोज्ने ?

चिया पसलदेखि भट्टी पसलसम्म, किराना पसलदेखि सुन पसलसम्म, गाउँदेखि शहरसम्म, सामान्य जनतादेखि नेतासम्म, विद्यार्थीदेखि प्राध्यापकसम्म जताततै स्थानीय तहको निर्वाचनको चर्चाले छोएको छ । अझ भनौ यी सबै पक्षलाई निर्वाचनको बहसले तताएको छ । म्याग्दीका जनताहरु पनि यस प्रकारको बहस गर्न थालेका छन् । पहिलो कुरा त निर्वाचन हुन्छ की हुँदैन... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा बहसको आवश्यकताः स्नातकतहमा प्राविधीक शिक्षा

यस म्याग्दी जिल्लाको शैक्षिक धरोहर म्याग्दी बहुमुखी क्याम्पसले विगत लामो समयदेखि विभिन्न अप्राविधीक विषयमा अध्यापन गराउदै आईरहेको सबैलाई अवगतै छ । र यस क्याम्पसद्धारा मिती २०७३/०७/२५ देखि २०७३/०८/०२ सम्म जिल्लामै स्नाकोत्तर तहको र स्नातकतहमा प्राविधीक विषयको अध्यापन गराउनका लागि श्रीमद भागवत महायज्ञ तथा शैक्षिक मेला सफलतापुर्वक सम्पन्न गरेको थियो ।... पुरा पढ्नुहोस

म्याग्देली परिक्षार्थीको नजरमा पुग्न नसकेको लोक सेवा आयोगले लिने प्राविधीक धारको कम्प्युटर अपरेटरको परिक्षा

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था... पुरा पढ्नुहोस