म्याग्दी समाचार

दुर्गम र ग्रामीण गाउँ बस्तीमा इन्टरनेटको पहुँच विस्तार

म्याग्दी , २५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको दुर्गम र ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीब्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । चालु आर्थिक बर्षमा रघुगंगा गाउँपालिका– ६ पाखापानीको रायखोर, मुलपानी र उल्लेरी लगायतका बस्तीमा इन्टरनेटको सुविधा... पुरा पढ्नुहोस

कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आज साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । छुकार कालीगण्डकी नदीको सहायक खोला हो... पुरा पढ्नुहोस

भिरबाट चट्टान खस्दा ठूलो बगरमा दुई सय कुखुरा मरे, पहिराेकाे जाेखिम बढ्याे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलो बगरमा भिरमाथिबाट खसेको चट्टानले दुई सय कुखुरा मरेका छन् । ठूलो बगर बस्ती माथिको भुरुङ गाउँको भिरबाट खसेको चट्टान स्थानीय नारायण पुनको कुखुराको खोरमा परेको र बस्तीमा समेत जोखिम निम्त्याएको छ । गयराती भिरको चर्किएका पहाडको चट्टान पहिरो गएर खसेको थियो । पहाडबाट खसेको पहिरोको ढुंगाहरु... पुरा पढ्नुहोस

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो । मालिका गाउँपालिका–३ र ४ को सिमानामा तामाखानी छ... पुरा पढ्नुहोस

किवी खेतीबाट गाउँकै माटोमा भविष्य कोर्दै भकिम्लीका युवाहरु

कमल खत्री म्याग्दी  १८ असार । बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशक अघि परिक्षणको रुपमा लगाएको किवी खेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ । वि.स. २०७२ सालमा वर्तमान वडा अध्यक्ष पदमबहादुर पुन, स्थानीय लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाण्डौबाट ५० बोट किवीका विरुवा ल्याएर परिक्षणको रुपमा लगाउनुभएको थियो... पुरा पढ्नुहोस

मङ्गलाका पाँच जना कृषक पुरस्कृत

बेनी, १५ असार । म्याग्दीको मङ्गला गाउँपालिकाले आइतबार विभिन्न बिधामा पाँच जना कृषकलाई पुरस्कृत गरेको छ । २२ औ राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा गाउँपालिकाको केन्द्र बाबियाचौरमा भएको कार्यक्रममा उनिहरुलाई जनही नगद रु. १० हजार सहित पुरस्कृत गरिएको हो । व्यवसायिक मौरिपालन तर्फ कुहुँका गोविन्द खत्री, मिश्रित खेतीमा तोराखेतका बिनोद... पुरा पढ्नुहोस

म्याग्दीमा धान दिवस : प्रविधि र परम्पराको उपयोग, उत्कृष्ट कृषकलाई सम्मान

  https://www.youtube.com/watch?v=ZyjQefZPhAM म्याग्दी  १५ असार । म्याग्दीमा कृषिमा प्रविधिको प्रयोग र परम्पराको निरन्तरताको सन्देश दिने गरी २२ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले बेनी नगरपालिका–२ बगरफाँटमा रहेको प्रगति बगरफाँट कृषक समूहको सहकार्यमा धान दिवसको अवसरमा आयोजना गरेको रोपाई महोत्सवमा खेत रोपाईमा खेत जोत्न एकैसाथ परम्परागत... पुरा पढ्नुहोस

केरा खेतीबाट समृद्धिको बाटोमा काउलेगौँडा : ‘पकेट क्षेत्र विस्तारले कृषक उत्साहित’

कमल खत्री म्याग्दी , १५ असार । बेनी नगरपालिका– ९ घतान काउलेगौँडाका ४० बर्षिय युवा प्रकाश खत्री केरा खेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । वैदेशिक रोजागरका सिलसिलामा दुबैमा तीन बर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखा पखेरामा केरा खेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाईटी चिमखोला उपशाखाको आठौँ साधारण सभा सम्पन्न

म्याग्दी १४ असार । नेपाल रेडक्रस सोसाईटी चिमखोला उपशाखाको आठौँ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका उपकोषाध्यक्ष शिब बानियाँले मानविय सेवा र परोपकारी कार्यको क्षेत्रमा चिमखोला उपशाखाले रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले रेडक्रसले मानविय सेवालाई पहिलो कार्य मान्ने बताउँदै आगामी... पुरा पढ्नुहोस

म्याग्दीको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता

म्याग्दीको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौत बेनी, रु. ५२ करोड बढीको लागतमा म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नेति सम्बन्धी योजना कार्यान्वयनमा आएको छ । गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्न लागिएको हो ।... पुरा पढ्नुहोस