म्याग्दी समाचार
पुख्र्यौली नाच जोगाउँदै नयाँ पुस्ता
- wp_days_ago_v3(); ?>
- १९ चैत्र २०८२, बिहीबार
बेनी, १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका १३ बर्षिय अमन पराइ पुन पुख्र्यौली नाचमा सहभागी हुन थाल्नुभएको छ । चिमखोला स्थित अमर माविमा कक्षा ७ मा अध्ययनरत पुनले गाउँमा आयोजना हुने पुख्र्यौली नाचहरुमा मारुनीको भूमिकामा सहभागी हुने गर्नुभएको छ । गाउँमा अग्रज कलाकारहरुबाट नाच्न सिक्नुभएका उहाँले पुख्र्यौली समूहसंगै... पुरा पढ्नुहोस
म्याग्दीका हिमबहादुर : २० वर्ष यूएई बसाइपछि भेडापालन, करोडको लगानीमा लोभलाग्दो आम्दानी
- wp_days_ago_v3(); ?>
- १९ चैत्र २०८२, बिहीबार
१९ चैत, म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई शहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन् । सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट शहर र शहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका... पुरा पढ्नुहोस
म्याग्दीमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पुजा’को रौनक
- wp_days_ago_v3(); ?>
- १८ चैत्र २०८२, बुधबार
म्याग्दी , १७ चैत । म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’को रौनक सुरु भएको छ । चैत महिनाको उजेली मंगलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ । मंगलवार म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे पूजा गरिएको छ । प्राकृतिक अनिष्टलाई पार लगाउन र... पुरा पढ्नुहोस
म्याग्दीमा एसइई परीक्षाको तयारी अन्तिम चरणमा, विद्यार्थी संख्या घट्दो
- wp_days_ago_v3(); ?>
- १७ चैत्र २०८२, मंगलवार
म्याग्दी १७ चैत । म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी हुने विद्यार्थी सख्ंया घट्दो क्रममा रहेको छ । जिल्लामा यस बर्ष २ हजार ३५ जना विद्यार्थीहरुले एसइई परिक्षामा सहभागी हुने भएका छन् । गत बर्ष कुल २ हजार २१६ जना परीक्षार्थी रहेकोमा यस बर्ष १८१ जनाले विद्यार्थी घटेको शिक्षा... पुरा पढ्नुहोस
मजदुर कुटपीट घटनामा आपसी मिलापत्र
- wp_days_ago_v3(); ?>
- १६ चैत्र २०८२, सोमबार
म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेका नेता तथा जनप्रतिनिधिहरुबाट मजदुरमाथि कुटपिट भएको घटना आपसी मिलापत्रमा टुंगीएको छ। नेकपा -एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा आईतवार बेनीमा निकालेको विरोध ¥यालीको क्रममा बेनी स्थित नेपाल टेलिकमको कार्यालय परिसरमा रहेका मजदुरहरुले एमाले विरोधी शब्दहरु प्रयोग गरेपछि विवाद भएको थियो । विवादको क्रममा... पुरा पढ्नुहोस
मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण
- wp_days_ago_v3(); ?>
- १६ चैत्र २०८२, सोमबार
१६ चैत, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर... पुरा पढ्नुहोस
विश्व शान्तिको कामनार्थ कालीगण्डकी नदीमा दीप प्रज्वलन
- wp_days_ago_v3(); ?>
- १३ चैत्र २०८२, शुक्रबार
भिषण केसी, १३ चैत । म्याग्दी सदरमुकाम बेनी स्थित कालीगण्डकी नदी किनारमा विश्व शान्तिको कामनार्थ २ करोड ५० लाख दीप प्रज्वलन गरिएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा हजारौँ भक्तजनको सहभागीतामा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा सहभागी हुन आएका भक्तजनको भीडले शुक्रवार दिनभर कालीगण्डकी नदी किनारमा धार्मिक... पुरा पढ्नुहोस
१९ औ ‘सूर्यनारायण पुरस्कार’ संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई प्रदान
- wp_days_ago_v3(); ?>
- १२ चैत्र २०८२, बिहीबार
बेनी, ः म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रेष्ठलाई नगद रु. २५ हजार र कदरपत्र प्रदान गर्नुका साथै दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो । समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले... पुरा पढ्नुहोस
बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित
- wp_days_ago_v3(); ?>
- ११ चैत्र २०८२, बुधबार
म्याग्दी, चैत ११ गते । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि... पुरा पढ्नुहोस
बेनीमा कुमारी बैँकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- wp_days_ago_v3(); ?>
- ८ चैत्र २०८२, आईतवार
म्याग्दीको बेनीस्थित न्यू वेस्ट पोइन्ट कलेजमा विश्व मुद्रा सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कुमारी बैँक लिमिटेड बेनी र बागलुङ शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का करिब २०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। किशोर–किशोरी अवस्थादेखि नै वित्तीय ज्ञान र व्यवहारिक सीप विकास... पुरा पढ्नुहोस