म्याग्दी समाचार

पारिलो घाममा डोको बुन्दै धौलागिरी गाउँपालिका-५ मल्कबाङ्गका एक बृद्ध

पारिलो घाममा डोको बुन्दै धौलागिरी गाउँपालिका-५ मल्कबाङ्गका एक बृद्ध । गाउँघरमा अहिले पनि विभिन्न प्रयोजनका लागि डोकोको प्रयोग हुने गर्छ। तर यो बुन्दै गरेको डोको बेशेषगरी ढुंगा बोक्नलाई मात्र प्रयोग गरिन्छ । बाउबाजे हुँदै यहाँसम्म आएको यो सीप अर्को पुस्तामा भने हस्तान्तरण नहुने देखिएको छ। गाउँका अधिकांश युवा विदेश लागेपछि... पुरा पढ्नुहोस

बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु

गलेश्वर, ४ फागुन । बेनी नगरपालीकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गलेश्वरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, १० वटा वडाका अध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी र वडा सचिवहरुको सहभागीता रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दीकी थापा मन्त्रिमा नियुक्त

म्याग्दी, ३ फागुन । नेकपा एमालेका सांसद थममाया थापा बिहीबार मन्त्री बन्नुभएको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा समानुपातीक तर्फबाट प्रतिनिधीसभा सदस्य चयन हुनुभएकी थापालाई बिहीबार प्रधानमन्त्री चयन हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला तथा बालबालीका मन्त्रीमा नियुक्त गर्नुभएको हो । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलाकी महिला... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्यामपसमा रक्तदान

म्याग्दी, ३ फागुन  ।म्याग्दी तथा अन्य स्थानमा रगतको अभाव नहोस र क्याम्पसबाट पनि केहि सहयोग होस भन्ने उद्देश्यले म्याग्दी क्यामपसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी यूनियनको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्तसंचार बेनिको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो शरिरको बाट ३... पुरा पढ्नुहोस

खाद्य सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

बेनी, ३ फागुन । खाद्य सुरक्षा अनुगमन तथा योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम बिहीबार बेनीमा सम्पन्न भएको छ । कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खाद्य सुरक्षा योजना तर्जुमा प्रक्रियाको बारेमा जानकारी गराउनुका साथै खाद्य सुरक्षा योजनालाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा... पुरा पढ्नुहोस

स्थानीय तहलाई कृषि सेवा केन्द्र हस्तान्तरण

  म्याग्दी ३ फागुन । जिल्लाको ग्रामिण क्षेत्रमा रहेका कृषि सेवा केन्द्र, उपकेन्द्र र सम्र्पक स्थलहरु बिहीबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । कृषि विकास कार्यालयले अन्नपूर्णका २, रघुगंगाको १ र मंगला गाउँपालीकाको १ वटा सेवा केन्द्रका भौतिक पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गरेको हो । मालीका गाउँपालीकामा कृषिका सेवा केन्द्र... पुरा पढ्नुहोस

प्रजातन्त्र र निर्वाचन दिवस मनाउन मूल समारोह समिति गठन

बेनी, ३ फागुन । बेनीमा ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवस मनाउन बिहीबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । समितिको कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले मूल समारोह समिति गठनका साथै फागुन ६, ७ र ८ गते त्रिदिवसीय कार्यक्रम गरेर दिवस मनाउने निर्णय... पुरा पढ्नुहोस

महिला तथा बालबालिका मन्त्रीमा म्याग्दीकी थममाया थापा

म्याग्दी, ३ फागनु । नवनिर्वाचित प्रधानमन्त्री केपाी शर्मा ओलीले नया मन्त्रिपरिषदमा म्याग्दीकी थममाया थापालाई मन्त्रीमा चयन गरेको छ । म्याग्दीबाट समानुपातिकमा छनोट भएकी थममाया थापालाई महिला तथा बालबालिका मन्त्रीमा चयन भएकी हुन् । म्याग्दीबाट समानुपातिकबाट प्रतिनिधिसभामा छनोट भएकी थममाया थापालाई पहिलो चोटी मन्त्रि बन्न सफल भएकी छन् । उनले आजै... पुरा पढ्नुहोस

४ हजार सवारी कारबाहीबाट २९ लाख राजश्व सकंलन

म्याग्दी, ३ फागुन । म्याग्दीमा ४ हजार सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७४÷७५ को ७ महिनामा रु २९ लाख ५ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । आर्थिक बर्ष ७४÷७५... पुरा पढ्नुहोस

भगवतीमा डेढ करोडमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न

म्याग्दी, २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा डेढ करोड लगानीमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत २०७३ कात्तिक २३ गते ठेक्का सम्झौता भएको भवनको पूर्वाधार निर्माणको काम २०७४ वैशाखदेखि सुरु भएको थियो । एक करोड ३८ लाख २०... पुरा पढ्नुहोस