म्याग्दी समाचार

घोडेपानीमा पर्यटकलाई लक्षित गरेर होटलको क्षमत्ता विस्तार

म्याग्दी १३ पुष । आन्तरीक तथा बाह्य पर्यटकको आगमनसंगै म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलको क्षमत्ता बढाउन थालेका छन् । काठ, ढुङ्गा र माटोले बनेका घर विस्थापित गरी करोडौ लगानीमा पक्कि भवन निर्माण गरेका छन् । पछिल्लो पाँच वर्षयता दुई वटा नयाँ होटल थपिएका र चार वटाले क्षमत्ता विस्तार... पुरा पढ्नुहोस

डम्मराका महिलाहरुको माग  समृद्धिका लागि महिला सहभागिता अनिवार्य

म्याग्दी, १३ पुस  ।  बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा सोही वडाको डम्बरामा सञ्चालित ३ दिने जनचेतनामुलक तालिम बिहीवार सम्पन्न भएको छ । दलित, विपन्नता, द्वन्द्वपीडित, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरु र उद्यमी महिलाहरुलाई सहकारी मार्फत आयआर्जन अभिवृद्धि गर्ने उदेश्यका... पुरा पढ्नुहोस

तिप्ल्याङका आगोलागी पिडितलाई सहयोग

म्याग्दी १२ पुष । म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङका आगोलागी पिडितहरुलाई बेगखोला कल्याणकारी समाज पोखराले राहत सहयोग गरेको छ । गत शनिबार आगोलागी हुँदा घर जलेर पिडित बनेका बेगबहादुर र राजकुमारी पुर्जालाई एक लाख तिस हजार ७० रुपैया राहत सहयोग गरेको समाजले जनाएको छ । क्षत्तीको आधारभा बेगबहादुरलाई एक लाख... पुरा पढ्नुहोस

जग्गा भाडामा लिएर ब्यवासायिक गाई भैसीपालन

म्याग्दी, १२ पुस । म्याग्दीको बेनीनगरपालिका ४ सिगां बस्ने रमेशबहादुर खत्रीले जग्गा भाडा लिएर ब्यवसायिक रुपमा भैसी र गाईपालन गरेका छन् । लामो समय विदेश बसेर राम्रो कमाई हुन नसकेपछि गाउँमै फर्किएर भाडाँमा जग्गा लिएर २०६७ सालदेखि गाईभैसी ब्यवसायिक रुपमा पाल्दै आएका छन् । ११ रोपनी खेत १८ रोपनी खरबारी... पुरा पढ्नुहोस

समृद्धिका लागि आयआर्जन र वचतमा जोड दिऔं : जि.सी.

डम्बरामा तालिम म्याग्दी, ११ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजमा शारिरीक तथा आर्थिक सामाजिक रुपमा पछि परेका जनताको समग्र उत्थानका लागि राज्यको भूमिका लोककल्याणकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।   बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा... पुरा पढ्नुहोस

म्याग्दी सामुदायीक विकास परियोजनाबाट साढे ११ सय बालबालिका लाभान्वित

म्याग्दी, ११ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाको ५ वटा वडामा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजनाबाट करिब साढे एघार सय बालबालिका लाभान्वित भएका छन् । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोगमा संगम र कदम म्याग्दीद्धारा गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा रहेका १९ वटा सामुदायीक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालीकाको शिक्षामा... पुरा पढ्नुहोस

दरबाङमा निशूल्क आँखा र स्वास्थ्य शिवीरबाट साढे पन्ध्रसय जना लाभान्वित (तस्बिर सहित)

  दरवाङ ११ पुष । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा मंगलबार सम्पन्न निशूल्क आँखा र बृहत स्वास्थ्य शिवीरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोगमा दरवाङ स्थित लायन्स र लियो कल्वको आयोजनामा तिन दिनसम्म... पुरा पढ्नुहोस

मुक्तिमार्ग माविको ५९ औँ बार्षिकोत्सव मनाईयो

घार, ११ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माध्यमिक विद्यालयले आफ्नो ५९ आँै बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलवार विविध कार्यक्रम सहित बनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको अन्नपूर्ण गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाठन गर्दै गाउँपालिका प्रमुख... पुरा पढ्नुहोस

बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण

म्याग्दी, ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा दुई दिने बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलवारदेखि सुरु भएको छ । नगरपालिकाले निर्माण गर्ने शिक्षा योजनामा समावेशी शिक्षाका लक्षित समुदायलाई कसरी समेट्ने, विविध कारणले अध्ययनको अवसरबाट बन्चित भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन के–कस्ता योजना तर्जुमा गर्ने लगायतको बिषयमा... पुरा पढ्नुहोस

गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने

म्याग्दी, ११ पुस । नवलपरासी, चितवन र तनहुँ जिल्लाको संगममा अवस्थित गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने भएको छ । बैदिक सनातन धर्म संस्कृति र संस्कृतविद्याको संरक्षण गर्ने, आध्यात्मिक चेतनाको प्रचार प्रसारद्धारा समाजलाई नैतिक र चरित्रवान बनाउने,ऋषिमुनीहरुद्धारा प्रवर्तित यज्ञीय संस्कृतिको पुनर्जागरण गर्ने, पवित्र तीर्थस्थल देवघाटधामको प्रचार प्रसार एवम् धार्मिक... पुरा पढ्नुहोस