म्याग्दी समाचार

म्याग्दीलाई साक्षर जिल्ला घोषणा (फोटो फिचर)

म्याग्दी, ८ माघ ।म्याग्दीलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला अनौपचारिक शिक्षा समिति एवम् जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बिच... पुरा पढ्नुहोस

अग्नी पीडित सुवेदी परिवारलाई दिदीवहिनीको एघार हजार सहयोग

म्याग्दी, ८ माघ । पर्वतको जलजला ७ धाइरिङ सल्यानका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई बेनीमा रहेको दिदीवहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक अवस्था कमजोरी रहेको सुवेदी परिवारको दुःखमा साथ दिनका लागि सहकारीले आर्थिक सहयोग गरेको सहकारीले जनाएको छ । सोमवार सहकारीको कार्यालयमा कार्यक्रमको... पुरा पढ्नुहोस

मंगला गाउँपालीकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

बेनी ८माघ । बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी गित प्रतियोगिताको उपाधि जितेको मंगला गाउँपालीकाले खेलाडी र कलाकारहरुलाई सम्मान गरेको छ । बेनीमा एक कार्यक्रमको आयोजना गरेर महिला र पुरुष भलिबल टिम तथा गाउँपालीकाको तर्फबाट लोक दोहोरी प्रतियोगितामा... पुरा पढ्नुहोस

लोकदोहोरी गित प्रतियोगितामा मंगला गाउँपालिका बिजयी (भिडियो सहित)

  म्याग्दी, ७ माघ । छैटौँ म्याग्दी महोत्सवको अवसरमा आईतवार बेनीमा सम्पन्न खुला लोकदोहोरी गित प्रतियोगितामा मंगला गाउँपालिका बिजयी भएको छ । महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको लोकदोहोरी गित प्रतियोगिताको फाइनलमा बेनीको सिर्जना मम रेष्टुरेन्टलाई पराजीत गर्दै मंगला गाउँपालिकाको कलाकारहरु बिजयी भएका हुन् । https://www.youtube.com/watch?v=D60nIpVeOzk प्रतियोगितामा बिजेतालाई नगद एक लाख... पुरा पढ्नुहोस

जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुननिर्माण सम्बन्धि अभिमुखीकरण

म्याग्दी ७ माघ । पर्वतको जलजला गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि आईतबार मिलनचोकमा भुकम्पबाट क्षत्ती पुगेका निजी आवास पुननिर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको भुकम्प पछिको पुननिर्माण आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आयोजनाका डाक्टर योगेन्द्र रिजालले भुकम्प पछिको पुननिर्माणको अवस्था,... पुरा पढ्नुहोस

स्थानीय तह स्तरीय पुरुष भलिबलको फाईनलको रोमान्चक खेल (भिडियो सहित)

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो । https://www.youtube.com/watch?v=CjmKjtBdZuM&t=45s नेपाल प्रहरीको... पुरा पढ्नुहोस

म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन

बेनी ७ माघ । म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन गरेका छन् ।जिल्ला पशु सेवा कार्यालयले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुले स्थानीय तहले पर्याप्त बजेट बिनियोजन नगर्दा काम गर्न नसकिएको गुनासो... पुरा पढ्नुहोस

जिल्ला र स्थानीय तहमा शिक्षा समितिको गठन गर्न माग

बेनी ७ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीले जिल्ला र स्थानीय तहमा शिक्षा समिति गठन गर्नुपर्ने माग गर्दै आईतबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष हुमनाथ पाण्डे नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठलाई म्याग्दीको शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि १९ बुँदे ज्ञापनपत्र बुझाएका... पुरा पढ्नुहोस

स्थानीय तह स्तरीय भलिबलको पुरुष महिला दुबैतर्फ मंगला गाउँपालिका बिजयी (फोटो फिचर)

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिला दुबै तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो ।... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा राजघरनाको लाइभ गजल गायन (भिडियो सहित)

म्याग्दी, ७ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा शनिवार लाईभ गजल गायन गरिएको छ । राजघरना रेष्टुरेण्ट काठमाण्डौबाट आएका कलाकारहरुको टोलीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई लाइभ गजल गित गाएर मनोरञ्जन प्रदान गरेका हुन् । यो मन त मेरो नेपाली हो बोलको गितबाट गजल गित गाउन सुरु गरेका उनीहरुले नेपाली... पुरा पढ्नुहोस