म्याग्दी समाचार

बरंजालाई गाउँपालीकाको केन्द्र बाबियाचौर संग जोड्ने सडक निर्माण

म्याग्दी, २३ असार । म्याग्दीको मंगला गाउँपालीका ३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बावियाचौरसंग जोड्ने सडक निर्माण भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ मा वडाको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समते जुटाएर करिब ६ किलोमिटर सडक निर्माण गरेका हुन् ।... पुरा पढ्नुहोस

मल्लाजका कृषकलाई बाख्रा वितरण

साधन राम्जाली / मल्लाज २३ असार । पर्वतको जलजला गाउपालीका २ ओखरबोट र ४ फड्केढुङ्गाका कृषकहरुलाई निशूल्क बाख्रा वितरण गरिएको छ ।कृषकहरुलाई ब्यवसायीक बाख्रापालनप्रती आकर्षित गराई, उनिहरुको आयआर्जन सुधार र मासुमा आत्मनिर्भर बनाउनका लागि बिसजना कृषकहरुलाई एक, एक वटाका दरले खरी जातका बाख्रा वितरण गरिएको गाउँपालीकाको पशु सेवा शाखाले जनाएको... पुरा पढ्नुहोस

बाढी पहिरो नियन्त्रणका लागि बृक्षारोपण

सन्दिप शर्मा / म्याग्दी, २३ असार । जिल्लाको सदरमुकाम बेनी बजार स्थित क्याम्पस चोक माथिको खैरेनी पाखामा वृक्षारोपण गरिएको छ । क्याम्पसचोक टोल सुधार समिती अन्तर्गत रहेको भलवाढी नियन्त्रण उपभोत्ता समितीको आयोजनामा तथा बेनि नगरपालिकाको सहयोगमा विभिन्न १० प्रजातिका रुखका विरुवा रोपेका हुन् । करीब १ किलोमिटर क्षेत्रफमा वाँस, राय... पुरा पढ्नुहोस

 ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव आफन्तलाई बुझाइयो (भिडियाे सहित)

लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ तामाखोलामा ट्रिपर दुर्घटनामा ज्यान गुमाएकाहरुको शब आफन्तलाई जिम्मा लगाउने प्रयास भईरहेको जनाईएको छ । शुक्रवार जोमसोम कोरलाखण्डमा सडकको काम गर्दे आएका मजदुरहरु बिहानको खाना खाई ट्रिपरमा फर्कने क्रममा दुर्घटना भएको हो ।बिरुवा कन्ट्रक्सन जेभीले प्रयोग गर्दे आएको बा २ ख २२१९ नम्बरको ट्रिपर शुक्रबार दिउँसो २... पुरा पढ्नुहोस

हटियाँ गाउँ

  भगवती, २३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको हटियाँ गाउँ । नेवारजातीको बसोबास रहेकोे गाउँमा परम्परागत कलासस्कृतिको संरक्षण गर्र्दै पर्यटन विकास लागि होमस्टे संचालनको सम्भावना रहेको छ । धिरन खत्री । पुरा पढ्नुहोस

छिसबाङका मल्लले गरे विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी, २३ असार । म्याग्दीको मंगला गाउँपालिका –५ छिसबाङमा रहेको सारदा आधारभुत विद्यालयलाई एक युवाले कम्युटर सहयोग गर्नुभएको छ । कोरियाबाट आउनुभएका स्थानीय सन्तोष मल्लले रु ५४ हजार बराबरको कम्युटर उपलब्ध गराउनुभएको हो । विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्री र प्रअ खगेन्द्र सापकोटालाई... पुरा पढ्नुहोस

जलजलामा करिब ३८ करोडको बजेट सार्वजनीक

बेनी २३ असार । सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनीक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि करिब ३८ करोड रुपैयाको बजेट सार्वजनीक गरेको छ । लामाखेत स्थित गाउँपालीकाको केन्द्रमा जारी चौथो गाउँसभामा शुक्रबार उपाध्यक्ष सिमा गर्बुजा (पुन)ले ३७ करोड ९०... पुरा पढ्नुहोस

रुइसेको थामकोटमा भ्यु टावर निर्माण सुरु

म्याग्दी २३ असार । रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु... पुरा पढ्नुहोस

धौलागिरीका अधिकांश योजना सम्पन्न

ताकम २३ असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।गाउँपालीकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनीक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०,... पुरा पढ्नुहोस

पर्यटकको सुविधाको लागि तातोपानीमा सार्वजनीक शौचालय निर्माण

म्याग्दी २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका–२ भुरुङ तातोपानीमा पर्यटकको सुविधाको लागि सार्वजनीक शौचालय निर्माण गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत पर्ने भुरुङ तातोपानीमा आवत जावत गर्ने पर्यटनक र यात्रुको सुविधाको लागि रु ८ लाख ३ हजार ४४२ को लागतमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो । पश्चिम नेपाल ग्रामीण... पुरा पढ्नुहोस