म्याग्दी समाचार
बरंजामा विद्यालय शिक्षा कार्यक्रम
- 6 बर्ष, 2 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
म्याग्दी, १२ असार । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यामिक विद्यालयमा बिहीबार विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आपतकालित ५ अवस्थामा प्राथमिक उपचारको बिधीका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा १५० जना विद्यार्थीका साथै शिक्षक शिक्षिकाहरुलाई अभिमुखीकरण गरिएको थियो । कार्यक्रमको... पुरा पढ्नुहोस
मालपोतमा अनलाईन सेवा सुरु
- 6 बर्ष, 2 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
बेनी, १२ असार । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा सुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकोले त्यसको दुरुपयोग नहुने, भरपर्दो र विश्वसनीय सेवा भएको मालपोत कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस
बेनीका प्रशान्तले ल्याए चार जिपिए
- 6 बर्ष, 2 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
बेनी १२ असार । राष्ट्रिय परिक्षा बोर्डले लिएको २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइईमा) बेनीका प्रशान्त सुवेदीले चार जिपिए ल्याएका छन् ।बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसइइमा सहभागी सुवेदीले चार जिपिए ल्याएका हुन् । सुवेदीका अभिभावक र विद्यालयले उनी एसइईमा देशभरबाट... पुरा पढ्नुहोस
एसईई नतिजा : कुन ग्रेडमा कति उत्तीर्ण ?
- 6 बर्ष, 2 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी... पुरा पढ्नुहोस
विद्यार्थीको स्वास्थ्य परिक्षण
- 6 बर्ष, 2 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
बेनी १२ असार । धवलागिरी गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल र धवलागिरी गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दीको आयोजनामा पालिकाका सबै सामुदायिक विद्यालयमै पुगेर स्वास्थ्य परिक्षण गरिएको हो । विद्यार्थीहरुको स्वास्थ्य अवस्था पहिचान गर्ने, स्वास्थ्यप्रति सचेत... पुरा पढ्नुहोस
महामारीको पुर्व सर्तकता
- 6 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७६, बुधबार
बेनी ११ असार । बेनीमा बुधबारदेखि सम्भावित रोगको महामारीको पूर्व सर्तकता अपनाउने उद्देश्यले स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण सुरु भएको छ । बेनी अस्पतालले आयोजना गरेको तालिममा म्याग्दीमा हुन सक्ने सम्भावित महामारी, त्यसको व्यवस्थापनको तयारीका विषयमा अभिमुखीकरण गरिने भएको छ । दुई दिनसम्म चल्ने तालिममा बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता छ... पुरा पढ्नुहोस
सडकले ल्यायो हस्पिटलचोकमा बाढी ( तस्विरसहित भिडियाे )
- 6 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७६, बुधबार
म्याग्दी, ११ असार । बर्षायाम सुरुसंगै पानी प¥यो भने सदरमुकाम बेनीको हस्पितलचोकमा बाढीको त्रास उब्जिएको छ । बाढी बग्ने ढल निर्माण नगरि खनिएको सडकले हस्पिटलचोकमा बाढी आएको हो । बुधबार बेलुका ४ बजे हस्पिटलचोकदेखि जामुनाखर्क हुदै अथुङ्गे जाने सडकबाट बाढी अनियमित भएर होटल र फलफुल पसलमा पसेको थियो । मुसलधारे... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाले ल्यायो करिब चालीस करोडको बजेट
- 6 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७६, बुधबार
दरवाङ ११ असार । ग्रामिण सडक सुधारलाई प्राथमिकता दिएको म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब चालीस करोड रुपैयाँको बजेट पारित गरेको छ । दरवाङमा मंगलबार सम्पन्न गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले प्रस्तुत गर्नुभएको ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँको बजेट पारित भएको हो । चालुतर्फ... पुरा पढ्नुहोस
गाउँपालिकाद्धारा जनप्रतिनिधि, कृषक र पत्रकार पुरस्कृत
- 6 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७६, बुधबार
मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको हो । समयमै योजनाको प्रभावकारी... पुरा पढ्नुहोस
धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित
- 6 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७६, बुधबार
मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पूजीगततर्फ नौ करोड ४७ लाख ३१ हजार गरि... पुरा पढ्नुहोस