म्याग्दी समाचार
घर पुननिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न ताकेता
- 5 बर्ष, 10 महिना अगाडि
- २४ श्रावण २०७६, शुक्रबार
सन्तोष गौतम बेनी २४ साउन । म्याग्दीका एक तिहाई भूकम्प पिडितले अझै निजी आवास पुननिर्माण गरेका छैनन् । २०७२ बैशाखको भुकम्पका कारण घर भत्किएर राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग सम्झौता गरि पहिलो किस्ता अनुदान लगेका ७९६ मध्य आवास पुननिर्माण सकेर तेस्रो तथा अन्तिम किस्ता अनुदान लैजाने पिडितको संख्या ३२६ जना छ ।... पुरा पढ्नुहोस
अस्पतालमै ज्यान गुमाएका बालकको उपचार खर्च तिर्न कोरियाबाट सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- २४ श्रावण २०७६, शुक्रबार
म्याग्दी २४ साउन । बेनी नगरपालिका –९ कुवागैरा निवासी नारायण चोखाल र पुष्पा चोखालका ४ महीनाका छोराको मुटुरोगको उपचार गर्दैगर्दा भारतमा ज्यान गएपछि उनको उपचारको क्रममा अस्पतालमा लागेको खर्च तिर्न दक्षिण कोरियाबाट सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) दक्षिण कोरियामा अाबद्द युवाहरूकाे सक्रियतामा रु २ लाख... पुरा पढ्नुहोस
रघुगंगाले बनायो प्रथम पञ्चबर्षिय योजना
- 5 बर्ष, 10 महिना अगाडि
- २४ श्रावण २०७६, शुक्रबार
कमल खत्री म्याग्दी २४ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये रघुगंगाले पहिलो पटक प्रथम पञ्चबर्षिय योजना सार्वजनिक गरेको हो । समुन्नत र समृद्ध रघुगंगा निर्माण गर्ने लक्षलाई कार्यान्वयन गर्नको लागि योजनाबद्ध विकास गर्न रघुगंगाले पञ्चबर्षिय योजना निर्माण गरेको जनाएको छ... पुरा पढ्नुहोस
बेनीमा ट्याक्टरबाट खानेपानी वितरण (तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 10 महिना अगाडि
- २३ श्रावण २०७६, बिहीबार
म्याग्दी २३ साउन । बेनीमा खानेपानी वितरण हुँदै आएको पाइपलाईनमा पहिरोले क्षति पु¥याएर खानेपनी आपूर्ति अबरुद्ध बनेपछि बेनी नगरपालिका र वडा कार्यालयले बेनीमा ट्याक्टर र दमकलबाट खानेपानी वितरण गरेका छन् । https://www.youtube.com/watch?v=zSOXqxagWRw&feature=youtu.be वडा कार्यालय र नगरपालिकाको पहलमा बेनीको वडा नम्बर ८ क्षेत्रमा दमकल र वडा नम्बर ७ मा ट्याक्टरमा ड्रम... पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन हुने
- 5 बर्ष, 10 महिना अगाडि
- २३ श्रावण २०७६, बिहीबार
तिलु शर्मा पौडेल दोहा कतार । नोभेम्बर १०, २०१७ का दिनमा मध्यपूर्वको देश कतारमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन हुने भएको छ । आगामी १६ तारिक लाली गुराँस रेस्टुरेन्टको सभाहलमा समपन्न हुन् लागिरहेको अधिवेशनको तयारीलाई तयारी तीव्र पारिएको छ । हामीले केही बाटो बिराएका... पुरा पढ्नुहोस
विधुतिय हाजिरी प्रभावकारी भएन्
- 5 बर्ष, 10 महिना अगाडि
- २३ श्रावण २०७६, बिहीबार
म्याग्दी, २३ साउन । जिल्लास्थित सरकारी कार्यालय तथा स्थानीय तहमा राखिएको विद्युतिय हाजिर प्रभावकारी भएको छैन् । निगरानीको अभावमा सरकारी कार्यालय ६ ओटा पालिकामा राज्यको सेवाप्रवाहलाइ जनतामाझँ प्रभावकारी बनाउन कर्मचारीलाई विद्युतिय हाजिर राखिएपनि कार्यान्वयन प्रभावकारी छैन् । संघ, प्रदेश र स्थानीय तहले कार्यालयमा समयमै कर्मचारी आउने ब्यवस्थाका लागि लाखौ रुपैया... पुरा पढ्नुहोस
हस्तकलाका आकर्षक सामान, बजारीकरणको अभाव
- 5 बर्ष, 10 महिना अगाडि
- २३ श्रावण २०७६, बिहीबार
बेनी २२ साउन । बेनी नगरपालिका–६ जामुनाखर्कमा रहेको हस्तकला उद्योगबाट उत्पादीत सामग्रीलाई बजारको अभाव भएको छ । जामुनाखर्कका अशोक शाहीले सञ्चालन गरेको राउटे ह्याण्डीक्रफ्ट एण्ड डेकोरेशन उद्योगमा उत्पादीत सामानलाई बजार अभाव भएको हो । करिब सत्र लाख रुपैयाँ लगानी गरेर हस्तकला कारखाना खोलेका शाही उत्पादीत सामान बिक्री नहुँदा निराश बन्नुभएको... पुरा पढ्नुहोस
अपडेट : जिप दुर्घटनामा एक जनाको मृत्यु , ६ जना पाेखरा रिफर
- 5 बर्ष, 10 महिना अगाडि
- २२ श्रावण २०७६, बुधबार
म्याग्दी २२ साउन । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रनबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा... पुरा पढ्नुहोस
साफ यू–१५ च्याम्पियनसिपको नेपाली टोलीमा म्याग्दीका निराजन छनौट
- 5 बर्ष, 10 महिना अगाडि
- २२ श्रावण २०७६, बुधबार
म्याग्दी २२ साउन । प्रन्ध बर्ष मुनीको नेपाली राष्ट्रिय फुटवल टोलीमा म्याग्दीका निराजन खत्री छनौट भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका खत्री भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि घोषणा भएको नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । खत्रीले प्रतियोगितामा मिडफिल्डरको रुपमा सहभागिता जनाउनेछन् । २... पुरा पढ्नुहोस
जिप दुर्घटनामा बाह् घाइते
- 5 बर्ष, 10 महिना अगाडि
- २२ श्रावण २०७६, बुधबार
म्याग्दी, २२ साउन । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा बाह् जना घाइते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका–३ का... पुरा पढ्नुहोस