म्याग्दी समाचार

मोना कुवेतबाट एक लाख पच्चीस हजार आर्थिक सहयोगकाे घोषणा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले १२ अप्रिल  शुक्रबारका दिन कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा समिक्षा बैठक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै एक लाख पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरिएको हो । मोना... पुरा पढ्नुहोस

न्यू नवज्योतिको नयाँ वर्ष मेला वैशाख दोस्रो हप्तादेखि सुरू हुने

थम्मन थापा वैशाख ३ गलकोट । न्यू नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक आज सम्पन्न भएको छ । बैठकले वैशाख ११ गतेदेखि १४ गतेसम्म संस्थाको २१ औं वार्षिकोत्सव तथा नयाॅ वर्ष मेला आयोजना गर्ने निर्णय गरेको छ । वार्षिकोत्सवको अवसरमा साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला... पुरा पढ्नुहोस

केही दिनभित्रै पार्टी एकता निष्कर्षमा : नेता आचार्य

बेनी, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भिम आचार्यले बैशाख ९ गतेभित्रमा पार्टी एकताले मुर्त रुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीका शिर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो । उहाँले वैशाख... पुरा पढ्नुहोस

कोसेपानि युवा कल्बद्धारा नयाँ बर्षको अबसरमा सुभकामना आदानप्रदान

तिलु शर्मा पौडेल म्याग्दी जिल्ला बेनी नगरपालिका ९ (साबिक घतान ४) कोसेपानिमा केहि महिना पहिले गठन भएको कोसेपानि युवा कल्बले नयाँ बर्षको अबसरमा सुभकामना आदानप्रदान सहित क्लबका अध्यक्षको बिदाइ तथा सार्बजनिक सुनुवाई कार्यक्रम समपन्न गरेको छ l क्लबका अध्यक्ष दिपक कार्किको सभापतित्व तथा बेनी नगरपालिका वडा न ९ का वडा... पुरा पढ्नुहोस

फर्केर हेर्दा २०७५ ! म्याग्दीको लागि उपलब्धी कि क्षती ?

बेनी २ बैशाख । हामीबाट बिदाई भइसकेको वर्ष २०७५मा म्याग्दी जिल्लामा राजनितिक, विपद्, दुर्घटना, विकास निर्माण, सामाजिक, आर्थिक, शैक्षिक, पर्यटन लगायत क्षेत्रसंग सम्बन्धित विभिन्न गतिबिधी भए । म्याग्दीमा भएका मुख्य घटनाक्रमको संक्षिप्त विवरण । विपद् र दुर्घटना– असोज अन्तिम साता धवलागिरी गाउँपालिका १ स्थित गुर्जा हिमाल आरोहण गर्न गएका पाँच... पुरा पढ्नुहोस

ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु

ताकम २ वैशाख । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । स्वदेश तथा विदेशमा चन्दा सहयोग जुटाएर सुरु... पुरा पढ्नुहोस

किन रोकियो मोना–बेनी–लभ्लिहिल पदमार्ग निर्माण ?

बेनी २ बैशाख । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र बनेको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएको बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महिनादेखि रोकीएको छ । साझेदार निकायबीचको असमझदारी... पुरा पढ्नुहोस

मुना स्वास्थ्य चौकीमा औषधी अभाब

बेनी २ वैशाख ।  म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको स्वास्थ्य चौकीमा सिटामोल लगायतका अत्याबश्यक औषधीको अभाब भएको छ । गाउँपालिका मार्फत औषधी खरिदमा ढिलाई हुँदा स्वास्थ्य चौकीमा औषधीको अभाब भएको हो । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध हुने भएपनि अहिले ३ प्रकारका औषधी मात्रै रहेको स्वास्थ्य चौकीका अहेब... पुरा पढ्नुहोस

बाबियाचौरमा खेलकुद प्रतियोगिता सम्पन्न

बाबियाचौर १ बैशाख । मंगला गाउँपालिका २ बाबियाचौरमा शनिबार चैत्र महाअस्टमी पर्वको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगला युवा क्लवले आयोजना गरेको मेला अन्तरगत २२ समूह सहभागि पुरुष भलिबल प्रतियोगितामा रुम खवाङ प्रथम र सिमलचौर युथ क्लव दृतीय भएका छन् । ६ समूह सहभागि महिला भलिबल... पुरा पढ्नुहोस

असिनाले खेतीबाली नष्ट

  बेनी १ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ४ बगरमा शनिबार साँझ परेको असिनाले खेतीबाली नष्ट गरेको छ । बगर, नाउरा, सिम्कोश गाउँमा करिब तीस मिनेट परेको असिनाले गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबाली नष्ट गरेको हो । यसैगरी तरकारी, फलफुल, बर्खे मकै र आलुका बोट असिनाले चुटेर क्षति पु¥याएको... पुरा पढ्नुहोस