म्याग्दी समाचार

लुलाङमा दरखोला दोस्रो लघुजलविद्युत परियोजना उद्घाटन (फोटो फिचर)

सन्तोष गौतम लुलाङ ३ कात्तिक । धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर... पुरा पढ्नुहोस

शिखमा ९२ बर्षै बृद्धले गरे गोरटो बाटो पुर्ननिर्माण

सेते तिलिजा पुन म्याग्दी, ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ स्थित शिखका ९२ बर्षिय बृद्धले गोरेटे बाटो पुर्ननिर्माण गरेका छन् । पाखाभूमे जाने पदमार्ग हिड्नलाई अलि गाहारो भएको कारणले शिख गाउँकै ९२ बर्षिय भुवानसिङ पुर्जाले गोरेटो बाटो पुर्न निर्माण गरेका हुन् । ब्रिटिस सेनामा भर्ती भएका शिख... पुरा पढ्नुहोस

बालविवाह : ‘हाम्रो सिकाई र समाजको अबस्था’

रञ्जना श्रेष्ठ कुनै पनि व्यक्तिले नयाँ सिप र ज्ञान हासिल गर्नु नै सिकाई हो । जिवनमा हरेक कुराबाट मानिसले सिकाई प्राप्त गरिहेको हुन्छ । सिकाई मानिसको व्यवहारमा स्थायी परिर्वतन हो । देखेको, सुनेका, पढेको र आफैं गरेको आधारमा व्यतिmले नयाँ कुरा सिक्दछ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक होस्... पुरा पढ्नुहोस

मृगौला पीडित ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त

  म्याग्दी, ३ कात्तिक । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त भएको छ । पढाइ तथा रोजगारको शिलशिलमा जापानमा रहेका रघुगंगा गाउँपालिका–२ सिजलगाउँका अस्विन भण्डारीको संयोजनमा सो रकम संकलन भएको हो । जापानमा रहेका  एघार... पुरा पढ्नुहोस

चार स्थानीय तहमा नेकपा म्याग्दीको एकैदिन प्रशिक्षण

म्याग्दी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पाटी –नेकपा) म्याग्दीले चार स्थानीय तहमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन अगुवा कार्यकता भेला गरेको हो । धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको... पुरा पढ्नुहोस

नेकपा बेनी नगरपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि म्याग्दीले बेनी नगरपालिकाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा बेनी नगरपालिका कमिटिको ब्यवस्थापनमा पाटी कार्यालयमा नगरका कार्यकर्ता, जनप्रतिनिधि र युवाहरुको उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नेकपाका नेताहरुले अनुशासनमा ध्यान दिन, एकताको भावनालाई बुझेर जनताको समस्या... पुरा पढ्नुहोस

म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही गरेको छैन : सांसद भुपेन्द्रबहादुर थापा

  म्याग्दी, १ कात्तिक। प्रतिनिधिसभाका सांसद भपुेन्द्र बहादुर थापाले म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही नगरेको बताए । भुगोल र जनताको चाहनालाई मध्यनजर गर्दै पर्यटन, सडक, खानेपानी, शिक्षा, कृषि र खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिए । उनले घोडेपानी देखि मोहरे पदमार्ग निर्माण, पुनहिलमा पूर्वाधार बनाउन, धौलागिरि आईसफल पदमार्ग, रुईसदेखि माथि... पुरा पढ्नुहोस

दशैँमा भेडाखसी बेचेर एउटै गोठबाट रु २० लाख बढी आम्दानी

म्याग्दी, १ कात्तिक । दशैँको अवसरमा भेडाखसी विक्रि गरेर यहाँका एक किसानले एकै महिनामा रु २० लाख बढी आम्दानी गर्नुभएको छ । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरी गाउँपालिका –५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १ सयको हाराहारीमा भेडा, खसी, साँड र थुमा विक्रि गर्नुभएको हो । व्यापारीहरु गोठमै पुगेर भेडा... पुरा पढ्नुहोस

विप्लव नेता क्षेत्री र शाक्यलाई अदातलबाट छुटे लगत्तै प्रहरी धरपकड

विजय राना बागलुङ ३० असोज । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन धौलागिरी ब्यूरो सदस्य तथा हालका म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यमाथि अदालतको आदेशको अबज्ञा हुने गरि प्रहरी धरपकड भएको छ । जिल्ला अदालत बागलुङमा १०/१० हजार रुपैयाँ धरौटी बुझाएर... पुरा पढ्नुहोस

मृगौला पीडित ठाकुर परियारलाई १३ हजार सहयोग संकलन

म्याग्दी, ३० असोज । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई १३ हजार ७६० रुपैया आर्थिक संकलन भएको छ । रघुगंगा गाउँपालिका– २ वडा कार्यालयद्धारा आयोजित बडा दशै मेलामा सो रकम संकलन भएको हो । आर्थिक अभावले उपचारमा बञ्चित भएका परिवारलाई... पुरा पढ्नुहोस