म्याग्दी समाचार
मावि तहको शिक्षाको जिम्मा स्थानीय तहलाई दिनु गलत भयोः काँग्रेस नेता गुरुङ (भिडियो)
- 4 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
म्याग्दी २४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आधारभृुत र माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिँदा सामुदायिक विद्यालयको अवस्था थप कमजोर जटिल बनेको बताउनुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको जिल्ला प्रतिनिधि सभाको सोमबार बेनीमा उद्घाटन गर्दै नेता गुरुङले संविधानमा माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिने... पुरा पढ्नुहोस
चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण, दुरी छोटिएपछि स्थानीयबासीमा खुसियाली
- 4 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकार मार्फत चिमखोला गाउँ र सागरेक र संघिय सरकार मार्फत सिस्नेरी रजेकदेखि रघुगंगा गाउँपालिका–६ रायखोरको फड्के जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण पश्चात स्थानीयबासीलाई आवाज जावतमा सहज भएको छ... पुरा पढ्नुहोस
वारीबेनीमा सडक कालोपत्र गर्न सुरु, स्थानीयवासीमा उत्साह
- 4 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
म्याग्दी २४ फागुन । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र काम सुरु भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि... पुरा पढ्नुहोस
हिमालकै छेउबाट सूर्योदय (फोटो कथा)
- 4 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
बेनी, २४ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको छेउवाट उदाउँदै गरेको सूर्योदयको मनोरम दृष्य । समुन्द्री सतहदेखि ३ हजार १७० मिटर उचाईमा अवस्थित मालिकाधुरीबाट पूर्वमा माछापुच्छे देखि अन्नपूर्ण, निलगिरि धौलागिरि हुँदै गुर्जा हिमालसम्मका एक दर्जन बढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।... पुरा पढ्नुहोस
अन्नपूर्णको गाउँसभा सम्पन्न
- 4 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७७, आईतवार
म्याग्दी २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत भएको चालु आर्थिक... पुरा पढ्नुहोस
मौवाफाँटमा बहुउदेश्यीय सभाहल निर्माण सुरु, चिमखोलामा बेलिब्रिज बन्दै
- 4 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७७, आईतवार
म्याग्दी २३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा बहुउदेश्यीय सभाहल निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निर्माण हुन लागेको सभाहल भवनको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले सिलान्यास गर्नुभएको छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत विनियोजन भएको रु ७० लाख बजेट र गाउँपालिका मार्फत विनियोजन भएको रु ४३... पुरा पढ्नुहोस
म्याग्दीका पौडेल न्यूजिल्याण्डको लागि पर्यटन दुतमा नियुक्त
- 4 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७७, आईतवार
म्याग्दी २३ फागुन । म्याग्दीका लोकनाथ पौडेल न्यूजिल्याण्डका लागि पर्यटन प्रवद्र्धन दुतमा नियुक्त हुनुभएको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल न्यूजिल्याण्डमा व्यवसाय गर्दै आउनुभएका पौडेललाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले दुतमा नियुक्त गरेको हो । दुई बर्षे कार्यकालको लागि बोर्डले पर्यटन प्रर्वद्धन... पुरा पढ्नुहोस
जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न (भिडियाे सहित)
- 4 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
https://www.youtube.com/watch?v=yMhL-hN2Gdg म्याग्दी २२ फागुन । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र... पुरा पढ्नुहोस
पत्रकारहरुले देश र जनताको पक्षमा कलम चलाउनु पर्छ: शर्मा,प्रेस संगठन बागलुङकाे नेतृत्व चयन
- 4 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
थम्मन थापा फागुन २२ बागलुङ । प्रेस संगठन नेपालका सह इन्चार्ज ओम शर्माले जनताको पक्षमा, परिवर्तनको पक्षमा पत्रकारहरुले कलम चलाउनु पर्ने बताएका छन । प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सह इन्चार्ज शर्माले यस्तो बताएका हुन । शान्तिपूर्ण धार बाट समाज परिवर्तन गर्न सकिन्छ भनेर हिजो २ कम्युनिष्ट पार्टी... पुरा पढ्नुहोस
कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान म्याग्दीमा आइतबार देखि सुरु
- 4 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
म्याग्दी, २२ फागुन । विश्वभरी महामारीको रुपमा देखापरेको कोभिड १९ रोग विरुद्धको दोस्रो चरणको खोप अभियान आईतबार देखि संचालन हुने भएको छ। नेपालभर हुने दोस्रो चरणको खोप अभियान अन्तरगत स्वास्थ्य कार्यालय म्याग्दीले ६५ बर्ष भन्दा माथि उमेर समुहलाई लक्षित गरेर खोप लगाउने अभियान संचालन गरेको हो । वडा वडामा... पुरा पढ्नुहोस