मुलुक
फेरियो दुर्गम बोबाङको मुहार
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७९, शुक्रबार
ढोरपाटन, १६ पुस । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन ।... पुरा पढ्नुहोस
यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७९, शुक्रबार
कास्की, १५ पुस : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको... पुरा पढ्नुहोस
आगो लागिरहेको १२ तलाबाट लाइभ भिडिओमा सन्देश पठाउँदै पाण्डेले छाडे संसार
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७९, शुक्रबार
काठमाडौं १५ पुस । थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जानुअघि घरपरिवारलाई भिडियोकलमा मर्मस्पर्शी सन्देश छाडेर संसार छाडेका छन् । उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका... पुरा पढ्नुहोस
गाउँमा सरकार पुग्यो, सडकको सहज सुविधा पुगेन
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७९, शुक्रबार
कमल खत्री बेनी, १५ पुस : धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सूचारु भएपछि स्थानीयबासी निकै उत्साहित बने । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक पाँच बर्ष अघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुले धवलागिरिमा विवादित रहेको केन्द्रको टुंगो गाउँसभा मार्फत मुनाको घट्टेखोलामा कायम गरे । तत्कालिन मुना गाउँ विकास... पुरा पढ्नुहोस
गण्डकीका प्रदेशसभा सदस्यको शपथ
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७९, बिहीबार
पाेखरा १४ पुस । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराउनुभएको थियो । शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान... पुरा पढ्नुहोस
राप्रपा ससर्त सरकारमा सहभागी हुने, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७९, बिहीबार
काठमान्डाै १४ पुस । प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा ससर्त सहभागी हुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ६ घन्टा बसेको बैठकमा दुई धार देखिएपछि पार्टीले ससर्त जानुपर्ने मध्यमार्गी निर्णय लिएको हो । केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारमा जाने र नजाने विषयमा मत... पुरा पढ्नुहोस
बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७९, बुधबार
ढोरपाटन, १३ पुस । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पु¥याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन्... पुरा पढ्नुहोस
पर्वतमा बाँदर आतङ्क : किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७९, मंगलवार
पर्वत १२ पुस । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले... पुरा पढ्नुहोस
गृहमन्त्री रविको पहिलो निर्णय– निर्मला हत्या प्रकरणको छानबिन गर्छु
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७९, सोमबार
काठमाण्डाै ११ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनलाई मुख्य प्राथमिकता दिने बताएका छन्। मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले निर्मलाको न्यायका लागि पहल गर्ने पहिलो निर्णय गरेका हुन्। कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो। घटनाको साढे चार... पुरा पढ्नुहोस
को बन्ला गण्डकीको मुख्यमन्त्री ?
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७९, सोमबार
रामबहादुर थापा पाेखरा ११ पुस । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ । तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ... पुरा पढ्नुहोस