मुलुक

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

  म्याग्दी, १६ मंसिर । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको... पुरा पढ्नुहोस

ग्रामिण बस्ती जोड्न दुई पक्की मोटरेबल पूल निर्माण

  म्याग्दी, १६ मंसिर । म्याग्दीमा ग्रामिण बस्तीलाई लक्षित गरेर म्याग्दी नदीमा पक्की मोटरेवल पुल निर्माण भएका छन् । ग्रामिण बस्तीका जनतालाई बाह्ै महिना सहज यातायात सुविधा उपलब्ध गराउन म्याग्दी नदीमा पक्की पुल निर्माण सम्पन्न भएका छन् । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले... पुरा पढ्नुहोस

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

  म्याग्दी, १५ मंसिर । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो... पुरा पढ्नुहोस

म्याग्दी र बागलुङ जोड्ने लामो झोलुंगे पुल निर्माण

  म्याग्दी, १४ मंसिर । म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको... पुरा पढ्नुहोस

मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी

  मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य... पुरा पढ्नुहोस

म्याग्दीमा प्रतिनिधिसभामा गठबन्धनका गर्बुजा निर्वाचित

  म्याग्दी, ७ मंसिर । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गर्नुभएको छ ।... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवा विजयी

काठमान्डौ ७ मंसिर ।   नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले २५ हजार ५३४ मत ल्याएका छन्। यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।  स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो। उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले... पुरा पढ्नुहोस

म्याग्दी प्रदेश सभा (ख)मा गठबन्धनबाट माओवादीका जुग्जाली निर्वाचित

  बेनी ६ मंसिर । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ ।   नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य... पुरा पढ्नुहोस

निवर्तमान सांसदलाई पुनःसंसद प्रवेशमा रोक्दै मुस्ताङमा युवाले रचे इतिहास

म्याग्दी ६ मंसिर । एक पटक संसदमा पुगेका व्यक्तिलाई पुनः अवसर नदिन ‘नो नट अगेन’ अभियानका बारेमा पक्ष र विपक्षमा बहस र छलफल भैरहेको सन्दर्भमा हिमालपारीको जिल्ला मुस्ताङमा तीन जना निवर्तमान सांसदलाई पराजीत गर्दै तीन युवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा बिजयी भएका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन... पुरा पढ्नुहोस

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ बिजयी

  मनाङ ५ मंसिर । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।   गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २... पुरा पढ्नुहोस