मुलुक
जेठ १५ मा बजेट ल्याउन आयोगले नरोक्ने
- 7 बर्ष, 11 महिना अगाडि
- १२ बैशाख २०७४, मंगलवार
काठमाडौं,१२ बैशाख – सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ । दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन्... पुरा पढ्नुहोस
पक्राउ परेका सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश
- 7 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७४, सोमबार
बैशाख ११– बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चले उनलाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाको रोहबर र वरिष्ठ... पुरा पढ्नुहोस
आश्रयस्थलबाट रुँदै बिदाइ
- 7 बर्ष, 11 महिना अगाडि
- १० बैशाख २०७४, आईतवार
काठमाडौं, ९ बैशाख । सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले उदिपुरमा थापेको विद्युतीय धरापमा स्थानीय गोपाल परियारको मृत्यु हुँदा छोरी निशा २ वर्ष र मनीषा ६ महिनाकी थिइन्। मध्यमस्र्याङदी जलविद्युत् परियोजनाका मजदुर परियारको मृत्युपछि पत्नी पूजा त्यसको १ वर्षपछिदेखि सम्पर्कमा छैनन्। एक दशकसम्म रातदिन सँगै बसेका दिदीबहिनीको आँखा गत सोमबार बिहान एकाएक... पुरा पढ्नुहोस
अब आकाश खस्यो भनेमात्रै चुनाव रोकिन्छः प्रधानमन्त्री
- 7 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै यदि कुनै कारणले निर्वाचन बिथोलिए त्यसविरुद्ध सिङ्गो देश जुरुक्क उठ्ने बताएका छन् । झापाको बिर्तामोडमा बिहीबार आयोजित वाइसीएल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘अब कसैले पनि निर्वाचनलाई बिथोल्न सक्दैन,... पुरा पढ्नुहोस
नेताहरुलाई हौसाउँदै प्रचण्डले भने- काठमाडौंको मेयरमा मै उठौं जस्तो लागिरहेको छ
- 7 बर्ष, 11 महिना अगाडि
- ५ बैशाख २०७४, मंगलवार
५ बैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् । मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे । ‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन... पुरा पढ्नुहोस
राष्ट्रपति भारत जाँदै, सोमबार सार्वजनिक विदा
- 7 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
वैशाख ३ – राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। यसअघि, चलन पूर्वराष्ट्रपति रामवरण यादव विदेश भ्रमणमा जाँदा सरकारी विदा दिइएको थिएन । तत्कालिन माधव कुमार नेपाल नेतृत्वको... पुरा पढ्नुहोस
वडा अध्यक्षले केके गर्न सक्छन? वडा कार्यालयका काम,कर्तव्य र अधिकार यस्ता छन्
- 7 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन । सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ । निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर,... पुरा पढ्नुहोस
स्थानीय चुनाव ५ दिन पछि सार्न रामचन्द्र पौडेलको प्रस्ताव
- 7 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
बागलुङ ३ बैशाख । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावको मिति सार्न प्रस्ताव गरेका छन् । चुनावको मिति पछि सारेर भए पनि मधेस केन्द्रित दलहरुलाई सहमतिमा ल्याउनुपर्ने र एकैचरणमा चुनाव गराउनुपर्ने उनको प्रस्ताव छ । प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, ‘समयमा चुनाव... पुरा पढ्नुहोस
माओवादी केन्द्रले बैशाख ९ गते भित्र गाउँ/नगरका उम्मेदवार घोषणा गर्ने
- 7 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
काठमाडौं, २ वैशाख । नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनका लागि वैशाख ९ गते सम्म उम्मेदवार तय गरिसक्ने भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले चुनावी नारा समेत तय गरेको छ। केन्द्रले ‘माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरबार’ भन्ने नारा तय गरेको छ। यस्तै बैशाख ९ गते १ बजे... पुरा पढ्नुहोस
अन्तत प्रहरी प्रमुख छानिए , प्रहरी आईजीपीमा प्रकाश अर्याल नियुक्त
- 8 बर्ष अगाडि
- २८ चैत्र २०७३, सोमबार
२८ चैत, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । अर्याल बढुवाको पत्र बुझ्न केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्दैछन् ।यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश... पुरा पढ्नुहोस