मुलुक

बागलुङकाे बिहुँमा जन्ती बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते

   बागलुङ  ८  बैशाख । बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा एकजनाको मृत्यु  भएको छ। आइतबार साँझ जन्ती बोकेको बस दुर्घटना अन्य पाँच घाइते भएका छन्।   ताराखोला गाउँपालिका-१ माझखर्कबाट जन्ती लिएर काठेखोला  गाउँपालिका-८ लेखानी आउँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावर नजिकै रगेनीमा दुर्घटना भएको हो। ... पुरा पढ्नुहोस

गुठी समस्या र हिमाली जिल्लाको सुविधाको लागि साँसद केसीद्धारा सरकारको ध्यानकर्षण

म्याग्दी, ८ वैशाख । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । आईतवार बसेको प्रदेश सभा बैठकमा बिशेष समय लिएर बोल्दै साँसद... पुरा पढ्नुहोस

जनताको अधिकार सरकारको पहिलो प्राथमिकतामा : मन्त्री बिष्ट

बागलुङ ४ वैशाख ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले काम गरेर बाच्न पाउने जनताको अधिकार सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएकाे छ । बागलुङको गलकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा द्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री विष्टले यस्तो बताउनु भएको हो । मन्त्री बिष्टले सरकारले घोषणा गरेका... पुरा पढ्नुहोस

केही दिनभित्रै पार्टी एकता निष्कर्षमा : नेता आचार्य

बेनी, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भिम आचार्यले बैशाख ९ गतेभित्रमा पार्टी एकताले मुर्त रुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीका शिर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो । उहाँले वैशाख... पुरा पढ्नुहोस

समायोजनले रित्तिय म्याग्दीका गाउँपालिकामा कर्मचारी

कमल खत्री बेनी, ३० चैत । म्याग्दीको धवलागिरी गाउँपालिकामा स्थानीय तहका १७ जना कर्मचारीको दरबन्दी छ । तर कर्मचारी समायोजनले गाउँपालिका कर्मचारी विहिनको अबस्थामा पुगेको छ । अधिकाँश शाखामा दरबन्दीका कर्मचारीको अभाब छ । प्रशासन, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास, शिक्षा तथा खेलकुद शाखामा कर्मचारी छैनन् । गाउँपालिकामा अहिले लेखा... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी २६ चैत । म्याग्दीको मालिका गाउँपालिका ३ मा रहेको गोरक्ष आधारभुत विद्यालयमा एक दम्पतिले दिवंगत आफन्तको स्मृतिमा साढे दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापाले गरिब, जेहेन्दार विद्यार्थीको लागि छात्रवृति स्थापना गर्न सोमबार दुई लाख ५१... पुरा पढ्नुहोस

कांग्रेस गुटबन्दी घेरामा प¥यो : नेता आचार्य

म्याग्दी, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई आईतवार सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको गुटबन्दीका कारण कांग्रेसले विगतदेखी ठुलो क्षती व्यहोर्दै आइरहेको... पुरा पढ्नुहोस

नेकपा धवलागिरीमा कमिटी गठन, अध्यक्षमा सुवेदी र सचिबमा छन्त्याल चयन

गोपाल आचार्य ताकम २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याल चयन हुनुभएको छ । ताकममा शनिबार सम्पन्न नेकपाको पालिका स्तरीय बैठकले ४९ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको छ । अध्यक्ष सुवेदी पुर्व माओवादी केन्द्र र सचिव छन्त्याल पूर्व एमालेका नेता हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

सरकारले भष्ट्रचार संस्थागत गरायो : संग्रौला

धिरन खत्री म्याग्दी, २२ चैत । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कम्युनिष्ट नेतृत्व सरकारले भष्ट्रचार संस्थागत गराईसकेको आरोप लगाएकी छन् । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत म्याग्दी आएकी संग्रौलाले पत्रकार सम्मेलनमा सरकारको वाइडबडी खरीदमा भएको अनियमिततामा छानविन र मेलम्ची खानेपानी लगायतको विकासको काममा भएको... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको विद्युत खरीद विक्रि सम्झौता

कमल खत्री म्याग्दी, १८  चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रिको लागि विद्युत खरिद विक्रि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडबिच सोमबार विद्युत खरिद विक्रि सम्झौता भएको हो । नेपाल विद्युत्... पुरा पढ्नुहोस