मुलुक
छाप्रोमा बस्दै आउनुभएकी बृद्ध हिरामतीलाई लायन्स क्लब बेनी पिस सिटीको घर उपहार (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ७ मंसिर २०७६, शनिबार
कमल खत्री म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लोचौरमा छाप्रोमुनी बस्दै आउनुभएकी हिरामती कामीलाई लायन्स क्लब अफ बेनी पिस सिटीले घर उपहार दिएको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको क्लबको अगुवाईमा आर्थिक संकलन गरि स्थानीयबासी र वडा कार्यालयको समेत सहयोगमा ९१ बर्षिय कामीको लागि घर निर्माण गरिएको हो... पुरा पढ्नुहोस
राष्ट्रिय एकता र देशको समृद्विको निम्ति बाम एकता: अध्यक्ष प्रचण्ड
- wp_days_ago_v3(); ?>
- ७ मंसिर २०७६, शनिबार
थम्मन थापा बागलुङ ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रुपमा नै एकताको सन्देश दिएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले आज जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी... पुरा पढ्नुहोस
नौ मन्त्री बनाउन नेकपाका तीन नेताबीच भागबन्डा
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०७६, बिहीबार
म्याग्दी, ५ मंसिर । नौ मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्दा थपेका नयाँ मन्त्री ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा भएको छ भने केही अरू नेतानिकटले पनि भाग पाएका छन्।सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका छन्।... पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीलाई ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०७६, बिहीबार
म्याग्दी, ५ मंसिर । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरे । बिहीबार बिहान राष्ट्रपति कार्यालयमा सपथ ग्रहण सकेपछि नवनियुक्त मन्त्रीहरु पदवहालीका लागि सिंहदरबारस्थित मन्त्रालयमा आउँदै थिए । मन्त्रीहरुको स्वागतका लागि मन्त्रालयका कर्मचारीहरु हतारमा थिए । उनीहरुले हातमा फूलका गुच्छा, माला... पुरा पढ्नुहोस
नेकपाकाे कार्यकारी अध्यक्ष प्रचण्ड, ओली पुरा कार्यकाल प्रधानमन्त्री हुने
- wp_days_ago_v3(); ?>
- ४ मंसिर २०७६, बुधबार
काठमाण्डौ ४ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वर्तमान सरकारको पुरा कार्यकालसम्म नै केपी शर्मा ओली प्रधानमन्त्री रहने निर्णय गरेको छ । सचिबालय बैठकले पार्टीको कार्यकारी अधिकार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिने र प्रधानमन्त्रीमा ओलीले नै पुरा कार्यकाल नेतृत्व गर्ने निर्णय गरेको हो । तत्कालिन नेकपा... पुरा पढ्नुहोस
बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प गयाे
- wp_days_ago_v3(); ?>
- ३ मंसिर २०७६, मंगलवार
३ मंसिर, बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली... पुरा पढ्नुहोस
संरक्षणको पखाईमा माटोको शहर लोमान्थाङ
- wp_days_ago_v3(); ?>
- ३ मंसिर २०७६, मंगलवार
धिरन खत्री म्याग्दी, ३ मंसिर । उपल्लो मुस्ताङका वरपर पहाडको विचमा समथर भुभागमा अवस्थित लोमान्थाङलाई माटोको शहरबाट पनि चिन्ने गरिन्छ । आमेपाल राजाले स्थापना गरेको लोमान्थाङमा १५० घरधुरीको बसोबास रहेको छ । ६ सय बर्ष पहिला आमेपाल राजाले माटोबाट आफु बस्ने दरवार र जनताको सुरक्षासहित एउटै ढोकाबाट बस्ने सुरक्षित माटोको... पुरा पढ्नुहोस
गलकोट घुम्टे महोत्सवःहेलिकोप्टर सयरकाे आर्कषण
- wp_days_ago_v3(); ?>
- १ मंसिर २०७६, आईतवार
थम्मन थापा बागलुङ मंसिर १ । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको... पुरा पढ्नुहोस
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
- wp_days_ago_v3(); ?>
- १ मंसिर २०७६, आईतवार
मुस्ताङ, १ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा... पुरा पढ्नुहोस
भारतले अतिक्रमण गरेको विरोधमा मुस्ताङमा समेत प्रदर्शन
- wp_days_ago_v3(); ?>
- २७ कार्तिक २०७६, बुधबार
एसके थकाली । जोमसोम २७ कात्तिक । भारतीय सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेपका बिरुद्धमा बुधबार हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा बिरोध प्रर्दशन भएको छ । जोमसोम स्थित तेजनिरला जनहित बहुमुखी क्याम्पसमा अध्ययनरत स्वतन्त्र बिद्यार्थी युनियन र अनेरास्वबियू मुस्ताङले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् । ‘कालापानी र लिपुलेक हाम्रै हो... पुरा पढ्नुहोस