मुलुक

सरकारले विकास यात्रा सुरु गरेको छ : मन्त्री थापा

म्याग्दी, २४ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले संघियता कार्यान्वयनसंगै विकास यात्रा सुरु गरेको बताएकी छन् । म्याग्दीमा क्रियाशिल पत्रकारहरुसंग भेटघाटमा मन्त्री थापाले सरकारले पहिलो बर्षमा संविधानको ऐन नियमअनुसार निर्देशिका बनाउन केन्द्रित रहेको जानकारी गराउदै आगामी बर्षदेखिनीति नियम कार्यान्वयनसंगै जनताकेन्द्रित विकास यात्रा सुरु गर्ने बताईन... पुरा पढ्नुहोस

काफलवाली आमा ! ‘एक मानालाई सय रुपैयाँ, दिनमै ४ हजार कमाई’(भिडियो सहित)

कमल खत्री बेनी २२ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी फुलदेवी नेपालीले जंगलमा खेर गएको काफल विक्रि गर्न थाल्नुभएको छ । जंगलमा फलेको हाडे काफल टिपेर दरबाङ बजारमा ल्याएर विक्रि गर्न थालेको नेपालीले बताउनुभयो । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा काफल विक्रि गर्दै गर्नुभएकी नेपालीले एक पटकमा ५ पाथी... पुरा पढ्नुहोस

म्याग्दीमा मनाईयो छुवाछुत मुक्त दिवसः अन्तरजातिय विवाह गरेका १५ दम्पती सम्मानीत (फोटो फिचर)

म्याग्दी २१ जेठ । म्याग्दीमा अन्तरजातिय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । १४ औँ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । बृहत अन्र्तक्रिया एवम दिवसको अवसरमा सञ्चालन गरिएको साताव्यापि दलित शसक्तिकरण कार्यक्रमको... पुरा पढ्नुहोस

महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ

काठमाडौं– देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका नेकपा सम्बद्ध जनप्रतिनिधिको प्रष्टीकरण ‘अस्वभाविक सुविधा लिएका छैनौँ’( भिडियो सहित)

म्याग्दी, २० जेठ । बेनी नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध जनप्रतिनिधिहरुले नगरपालिकामा बहुमतबाट भएको निर्णय कार्यान्वयनमा उत्पन्न परिस्थिती र चालु आर्थिक बर्षको बजेट विनियोजनमा अस्वभाविक शिर्षकमा छुट्याइएको बजेटबारे प्रष्टिकरण दिएका छन् । सोमबार नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीको अगुवाईमा पत्रकार सम्मेलन गरि नेकपाबाट... पुरा पढ्नुहोस

बेनीमा बस्यो संसद बैठक (फोटो फिचर)

कमल खत्री म्याग्दी, १९  जेठ  । हलभित्र दुई भागमा विभाजन गरिएका कुर्चिमा युवाहरु शान्त भएर बसेका छन् । एकैछिन टिररररर् घण्टी बज्छ । घण्टी बज्न छाडेपछि ढाका टोपी लगाएका एक युवा मञ्चको अगाडी देखा पर्छन । ‘माननिय सदस्यहरु, सम्मानिय सभामुख ज्यू’ बाक्य उच्चारण गर्दै मर्यादापालकको भुमिकामा रहेका तिलक थापाले एक... पुरा पढ्नुहोस

गलकोट काँडेबासमा स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न

बागलुङ जेठ १६ । गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिन आफु सदैव प्रतिवद्व रहने बताउनु भएको छ । गलकोट नगरपालिका वडा नं ८ मा काॅडेबासमा काॅडेबास स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । त्यसको लागि... पुरा पढ्नुहोस

‘बाजा बज्ने ढुङ्गा’ पर्यटकको पर्खाइमा (फोटो फिचर)

कमल खत्री म्याग्दी १२ जेठ । ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यि आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने... पुरा पढ्नुहोस

पाँचथरमा ९ जनाको विभत्स हत्या

पाँचथर ७ जेठ । पाँचथरको ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् ।पाँचथर मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा २० प्रतिशत बजेट खर्च

धिरन खत्री/ म्याग्दी, २ जेठ । गण्डकी प्रदेशमा २० प्रतिशत बजेट खर्च भएको छ । आर्थिक बर्ष २०७५/७६ को १० महिनामा २० प्रतिशत बजेट खर्च भएको हो । कुल बजेट २४ अरव २ करोड मध्य ४ अरव ६८ करोड बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक जयराम पौडेलले बताए । उनले... पुरा पढ्नुहोस