जलजलाको धुलेको वनमा भिषण डढेलो (तस्बिर/भिडिओ)

  • १८ बैशाख २०८१, मंगलवार
  • 933 पटक पढिएको

म्याग्दी १८ वैशाख । पर्वतको जलजला गाउँपालिकाको केन्द्र रहेको लामाखेत नजीकैको धुलेको जङ्गलमा मंगलवार साँझ लागेको वन डढेलो ।

खडेरीको समयमा जथाभावि रुपमा वन जङ्गलमा आगजनीका घटना बढेका छन् ।