मुख्य समाचार
अनेरास्ववियुको नेतृत्वको प्रतिस्पर्धामा म्याग्दीका प्रकाश पौडेल
- 23 दिन अगाडि
- २७ जेष्ठ २०८२, सोमबार
म्याग्दी, २६ जेठ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वका लागि म्याग्दीका प्रकाश पौडेल प्रतिस्पर्धिको रुपमा आउनुभएको छ । आइतवारदेखि सुरु भएको अधिवेशनको सोमबारबाट नेतृत्व चयन प्रकृया सुरु हुँदै छ । ३२ वर्षे उमेर हदका कारण महासचिवसहित माथिका पदाधिकारी बाहिरिँदा अध्यक्ष पदमा निवर्तमान समितिका सचिब एवं प्रवक्ता समेत रहनुभएका पौडेल... पुरा पढ्नुहोस
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट सुरुङ खन्न सुरु
- 25 दिन अगाडि
- २५ जेष्ठ २०८२, शनिबार
म्याग्दी २४ जेठ । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्दै मालिका गाउँपालिका... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा ‘खडानन्द केशर कुमारी स्मृति अक्षयकोष’ बाट बाध्यबादनका सामाग्री सहयोग
- 25 दिन अगाडि
- २५ जेष्ठ २०८२, शनिबार
म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा स्थापित ‘खडानन्द केशर कुमारी स्मृति अक्षयकोष’बाट बाध्यबादनका सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व अध्यक्ष एवं सल्लाहकार चन्द्रकुमार सुवेदीको परिवारले आफ्नो दिवंगत बुबा आमाको नाममा स्थापना गर्नुभएको अक्षयकोषबाट विद्यालयलाई रु ७५ हजार बराबरको बाध्यबादनका सामाग्री प्रदान गरिएको हो... पुरा पढ्नुहोस
विश्वकै लामो मुक्तिनाथ केबलकार आयोजना निर्माण प्रक्रिया अघि बढ्यो
- 26 दिन अगाडि
- २४ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं- विश्वकै सबैभन्दा लामो केबलकार बन्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। लगानी बोर्डको ६४औँ बैठकले मुक्तिनाथ केबलकार निर्माणका लागि ५७ अर्ब ६४ करोड रुपैयाँको लगानी स्वीकृत गर्दै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत स्वीकृत गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लगानीसँगै परियोजना निर्माणका लागि... पुरा पढ्नुहोस
हीरक महोत्सवले गरायो जेठो हिमाल‘ अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी
- 26 दिन अगाडि
- २४ जेष्ठ २०८२, शुक्रबार
म्याग्दी , २३ जेठ । विश्वमा आठ हजार मिटर अग्ला हिमालहरुमध्ये सबैभन्दा पहिलो पटक मानव पाईला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम... पुरा पढ्नुहोस
डाडागाउँमा ‘एक घर, एक धारा’ खानेपानी बिस्तार
- 26 दिन अगाडि
- २४ जेष्ठ २०८२, शुक्रबार
म्याग्दीको मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् । मालिका गाउँपालिको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को रु ५६ लाख एक हजार ३६६ अनुदान तथा... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरलाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गरिने
- 27 दिन अगाडि
- २३ जेष्ठ २०८२, बिहीबार
म्याग्दी , २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसंग जोडिने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ बर्ष पूरा भएको अवसरमा आयोजित अन्नपूर्ण हीरक महोत्सवमा पहिलो पटक आयोजित म्याराथन दौड प्रतियोगिताले आधार शिविर क्षेत्रमा खेलकुद पर्यटनको सम्भावना उजागर गरेको हो ।... पुरा पढ्नुहोस
पूर्व प्रधानमन्त्री नेपालमाथि भ्रष्टाचार मुद्दा,साँसद पद निलम्बन
- 27 दिन अगाडि
- २३ जेष्ठ २०८२, बिहीबार
काठमाडौँ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो ।... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको शालिक अनावरण (तस्बिर/भिडियाे)
- 28 दिन अगाडि
- २२ जेष्ठ २०८२, बुधबार
म्याग्दी २१ जेठ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूूर्ण आधार शिविरमा अन्नपूूर्ण हिमालका प्रथम आरोहण टोलीको शालिक स्थापना भएको छ । अन्नपूर्ण हीरक महाेत्सवकाे अवसरमा अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र प्रथम नेपाली आरोही सोनाम वालुङ शेर्पाको शालिक स्थापना गरी अनावरण गरिएकाे हाे । आठ हजार... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा गुञ्जीयो ‘फ्रान्सेली संगीत’
- 28 दिन अगाडि
- २२ जेष्ठ २०८२, बुधबार
म्याग्दी , २१ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जीएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको ७५ बर्ष पूरा भएको अवसरमा मंगलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाईमा रहेको आधार शिरिमा... पुरा पढ्नुहोस