मुख्य समाचार
कुइनेखानीलाई अर्गानिक गाउँ घोषणा
- wp_days_ago_v3(); ?>
- ६ असार २०८३, शनिबार
म्याग्दी, ६ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि कुइनेखानी गाउँलाई अर्गानिक गाउँ घोषणा गरेको छ । रघुगंगा गाउँपालिका–८ मा पर्ने छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले अर्गानिक गाउँ बनाउने घोषणा गरेको हो । गाउँपालिकाको २१ औँ गाउँसभाबाट कुइनेखानीलाई... पुरा पढ्नुहोस
जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
- wp_days_ago_v3(); ?>
- ५ असार २०८३, शुक्रबार
म्याग्दी, असार ७ । पर्वतको जलजला गाउँपालिकामा न्यायिक समितिबाट हुने सेवालाई प्रभाबकारी बनाउन विभिन्न सामुदायिक संस्थामा आबद्ध नागरिकहरूलाई कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रवार गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा क्रियाशील आमा समूह, महिला समूह, युवा क्लब, बाल क्लब, टोल विकास संस्था लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको... पुरा पढ्नुहोस
स्थानीय तहमा बजेट पारित गर्ने रघुगंगा बन्यो नेपालकै पहिलो
- wp_days_ago_v3(); ?>
- ४ असार २०८३, बिहीबार
म्याग्दी, ४ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि रु ५६ करोड बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने... पुरा पढ्नुहोस
म्याग्दीको चिनारी गराउने ‘सुन्दर म्याग्दी’ पुस्तक बिमोचन
- wp_days_ago_v3(); ?>
- ३ असार २०८३, बुधबार
म्याग्दीका फोटो पत्रकार अमर बानियाँद्धारा लिखित ‘सुन्दर म्याग्दी’ पुस्तक विमोचन गरिएको छ । धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँले म्याग्दीको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक स्थल, कला, संस्कृति र जीवनशैलिलाई समेटेर तयार गरेको उक्त पुस्तकको एक कार्यक्रमका बिच काठमाण्डौमा बिमोचन गरिएको हो । धौलागिरी पर्यटन विकास परिषद र बेनी समाज काठमाडौंले... पुरा पढ्नुहोस
सेउलुङ बस्ती पहिरोकाे जोखिममा
- wp_days_ago_v3(); ?>
- ३ असार २०८३, बुधबार
म्याग्दी– मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो । सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए । ‘पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बजार अनुगमन
- wp_days_ago_v3(); ?>
- २ असार २०८३, मंगलवार
म्याग्दी, २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता र व्यापार व्यवसायलाई व्यवस्थित गराउन गाउँपालिकाले बजार अनुगमन गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ, युवा क्लबका प्रतिनिधि,... पुरा पढ्नुहोस
कालीगण्डकी नदीमा विपद् व्यवस्थापन सम्बन्धि नमुना अभ्यास प्रदर्शन
- wp_days_ago_v3(); ?>
- २८ जेष्ठ २०८३, बिहीबार
म्याग्दी २८ जेठ । म्याग्दी सदरमुकाम बेनी स्थित कालीगण्डकी नदीमा मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि नमुना अभ्यास गरिएको छ । सुरक्षा निकायको विपद् व्यवस्थापन सम्बन्धि क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले ‘अभ्यास हातेमालो–२०८३’ सञ्चालन गरिएको हो। बेनी स्थित गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका : प्रकृति, संस्कृति र इतिहासको अनुपम संगम
- wp_days_ago_v3(); ?>
- २८ जेष्ठ २०८३, बिहीबार
कमल खत्री म्याग्दी, २८ जेठ । म्याग्दी जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगंगा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम संगम हो । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) को... पुरा पढ्नुहोस
जेलब्रेक आन्दोलनका क्रममा फरार कैदी पक्राउ
- wp_days_ago_v3(); ?>
- २६ जेष्ठ २०८३, मंगलवार
म्याग्दी२६ जेठ । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक जना कैदी म्याग्दीमा पक्राउ परेका छन् । लागूऔषध मुद्दामा २ वर्ष १ महिना कैद सजाय फैसला भई नक्खु कारागारमा कैद भुक्तान गरिरहेका सप्तरीको खड्क नगरपालिका–१०डड्राही स्थायी घर भएका ५४ वर्षीय विश्वनाथ भगतलाई म्याग्दी प्रहरीले पक्राउ गरेको हो। म्याग्दीको मालिका गाउँपालिका–७... पुरा पढ्नुहोस
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
- wp_days_ago_v3(); ?>
- २६ जेष्ठ २०८३, मंगलवार
म्याग्दी, जेठ २६ – म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले... पुरा पढ्नुहोस