मुख्य समाचार
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
- wp_days_ago_v3(); ?>
- २६ जेष्ठ २०८३, मंगलवार
म्याग्दी २६ जेठ । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गर्नुभएको छ । बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ बर्षिय सुरेश ढुङ्गानाले गाइ भैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गर्नुभएको हो । करिब एक दशक लामो वैदेशिक रोजगार त्यागेर वि.स. २०७२ सालदेखि पशुपालन सुरु गर्नुभएका ढुङ्गाना अहिले... पुरा पढ्नुहोस
ब्रेक फेल हुँदा स्कार्पियो दुर्घटना, पाँच जना घाइते
- wp_days_ago_v3(); ?>
- २५ जेष्ठ २०८३, सोमबार
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ तितरस्थित बेनी–जोमसोम सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आइतबार दिउँसो करिब २ः४० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालोमा अचानक ब्रेक फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको... पुरा पढ्नुहोस