फिचर
म्याग्दी बहुमुखी क्याम्पसमा ‘एक विद्यार्थी एक फुल’ रोप्ने अभियान सुरु
- wp_days_ago_v3(); ?>
- १५ असार २०७४, बिहीबार
म्याग्दी, १५ असार । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा बगैचा निर्माण गर्न थालिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस परिसरमा बगैचा निर्माणको लागि ‘एक विद्यार्थी एक फुल ’ रोप्ने अभियानको सुरुवात गरेको हो । क्याम्पस परिसरमा विभिन्न किसिमका फुलहरु रोपण गरि क्याम्पस परिसरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यले... पुरा पढ्नुहोस
योग्यतमको अपेक्षा
- wp_days_ago_v3(); ?>
- २४ जेष्ठ २०७४, बुधबार
अहिलेको गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगका अध्यक्ष थिए, पूर्वसचिव बालानन्द पौडेल । त्यही आयोगकै सिफारिसलाई सरकारले स्वीकृत गरेर स्थानीय तहमा ७ सय ४४ एकाइ किटान गरेको हो । तर, तिनै पौडेल स्थानीय तहको नेतृत्व सम्हाल्ने व्यक्तिको योग्यतासम्बन्धी प्रश्न राख्दा जिब्रो टोक्छन् ।... पुरा पढ्नुहोस
दरबार हत्याकाण्डबारे बाबुराम भट्टराईको त्यो बहुचर्चित लेख : ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’
- wp_days_ago_v3(); ?>
- २४ जेष्ठ २०७४, बुधबार
२०५८ जेड १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका –उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । ‘पाप धुरीबाट कराउँछ’ भनेझैं त्यस घटनाबारे वास्तविक सत्य एक... पुरा पढ्नुहोस
महाभारत, श्रीकृष्ण र कूटनीति
- wp_days_ago_v3(); ?>
- ९ बैशाख २०७४, शनिबार
‘गीता’ मा कृष्णले अर्जुनलाई दिएको एउटा प्रमुख उपदेश हो, कर्म गर, फलको आस नगर । तर कृष्ण स्वयंका क्रियाकलाप कर्मयोगको चोखो भावनाले प्रेरित थिएनन् भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन् । हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके । प्रेमका ईश्वर अनि संसारमा अन्याय र पाप नाश... पुरा पढ्नुहोस
ऐतिहासिक बेनी भिडन्त १३ वर्ष पुग्यो
- wp_days_ago_v3(); ?>
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । तत्कालिन नेकपा माओवादीले १० बर्ष गरेको सशस्त जनयुद्धको क्रममा माओवादी जनमुक्ति सेना र सरकारी सुरक्ष्ा कर्मी विच भएको भिडन्तको आज १३ बर्ष भएको छ । म्याग्दीको सदरमुकाम शसस्त्र माओवादी र सरकारी पक्षविच २०६० साल चैत ७ गते भिडन्ता भएको थियो । बेनी भिडन्तको ऐतिहासिक त्यो दिनलाई... पुरा पढ्नुहोस
२०१ वर्षअघि अंग्रेजहरुद्धारा यसरी लादिएको थियो सुगौली सन्धि
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७३, शनिबार
नेपाल–अँग्रेज युद्ध विरामपछि सन् १८१५ डिसेम्बर २ मा कम्पनी सरकारका तर्फबाट पी. ब्राड शाले नेपालसमक्ष ‘शान्ति तथा मैत्री सन्धि’को प्रस्ताव पेश गरे । प्रस्तावित सन्धिको धारा २ मा नेपालले युद्ध अघिका विवादित क्षेत्र माथिको दाबी त्याग्नुपर्ने, धारा ३ मा नेपालले काली र राप्ती, राप्ती र गण्डक, गण्डक र कुशाहा (कोशी),... पुरा पढ्नुहोस
इतिहासको त्यो पाठ
- wp_days_ago_v3(); ?>
- १८ फाल्गुन २०७३, बुधबार
काठमाडौं । कोतपर्वले नौ वर्षदेखि व्याप्त राजनीतिक अन्योल र अनिश्चितताको अन्त गर्यो। यसलाई कोतपर्वको सकारात्मक पक्षको रूपमा लिए तापनि अर्को प्रश्न उठ्छ— आखिर नेपालले कोतपर्वबाट पायो के? यसको स्पष्ट उत्तर हुन्छ एक शताब्दीको तानाशाही राणा शासन, जुन कोतपर्व पूर्वको नौ वर्षको राजनीतिक अस्थिरताभन्दा दसौं गुणा हानिकारक सिद्ध भयो। आजभन्दा ठीक... पुरा पढ्नुहोस
बिलाउँदैछ बलभद्रको चिनो
- wp_days_ago_v3(); ?>
- १ फाल्गुन २०७३, आईतवार
काठमाडौं- राष्ट्रिय विभूति तथा नालापानी युद्धका नायक बलभद्र कुँवरले निर्माण गरेको काठमाडौं, इचंगुनारायणस्थित दुई सय वर्ष पुरानो घरको अब अवशेष मात्र बाँकी छ। नालापानीबाट फर्केपछि बलभद्रले विसं १८७२ मा निर्माण गरेको उक्त घरको संरक्षण हुन सकेको छैन। कमजोर धरोहर गत वर्षको भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो। घरसँगै बलभद्र तथा उनका... पुरा पढ्नुहोस
प्रजातन्त्रको पहरेदार शक्ति
- wp_days_ago_v3(); ?>
- २७ माघ २०७३, बिहीबार
माघ १५, २०७३- पढ्ने, पढाउने, लेख्ने, साहित्य रचना गर्ने यो समूह माझमा आफूलाई पाउँदा बढो खुसी लागेको छ । तर यही समूहमाझ केही कुरा बोल्नुपर्दा भने छाती ढक्क फुलेर पनि आएको छ । के कुरा गर्ने होला, कुरा कसरी सुरु गर्ने होला...आदि—आदि । उमेरले गर्दा पनि होला, मनमा धेरै कुरा... पुरा पढ्नुहोस
बैतडीमा प्याराग्लाइडिङ
- wp_days_ago_v3(); ?>
- ६ माघ २०७३, बिहीबार
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो । सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । भारतको हिमाञ्चलका धरम... पुरा पढ्नुहोस