फिचर
दामोदरकुण्डको साहशिक यात्रा (यात्रा संस्मरण ) फोटो सहित
- wp_days_ago_v3(); ?>
- २६ श्रावण २०७४, बिहीबार
हिन्दु धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल दामोदरकुण्डको यात्रा तय गर्दा मनमा धेरै खालका कौतुहलता उत्पन्न भएको थियो । हिमाल पारिको जिल्ला मुस्ताङको अति दुर्गम तर महत्वपूर्ण धार्मिक गन्तव्य दोमोदरकुण्डको यात्रा साहशिक नै हुने मेरो अनुमान थियो । बेनीबाट म खेम केसी सहित मेरा दाईहरु शेरबहादुर केसी, याम बहादुर केसी, भक्तबहादुर केसी, नरबहादुर... पुरा पढ्नुहोस
भूसंरक्षण दिवसको अबसरमा वृक्षरोपण
- wp_days_ago_v3(); ?>
- २४ श्रावण २०७४, मंगलवार
म्याग्दी, २४ साउन । ४४ औँ भूसंरक्षण दिवस मंगलवार म्याग्दीमा पनि बृक्षरोपण गरि मनाईएको छ । जिल्ला भूसंरक्षण कार्यालय, म्याग्दीको आयोजनामा “ संघियतामा जलाधार, दिगो बिकासको आधार “ भन्ने नाराका साथ ४४औं भूसंक्षण दिवस मनाईएको हो । दिवसको बसरमा बेनी– बगरफाँट– बरंजा जाने सडक अन्र्तगत हाँडेभिर नजीकैको शान्तिमिलन सामुदायिक बन... पुरा पढ्नुहोस
धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन सरोकारवालाको उदासिनता
- wp_days_ago_v3(); ?>
- २३ श्रावण २०७४, सोमबार
म्याग्दी, २३ साउन । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन सरोकारवालाहरु उदासिन बनेका छन् । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि रुपमा फोहोर फ्याँक्दै आएपनि अहिलेसम्म जिल्ला स्थित कुनै पनि सरोकारवाला... पुरा पढ्नुहोस
पूर्वाधार निर्माणसंगै पर्यटक लोभ्याउँदै लभ्लीहिल (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १२ श्रावण २०७४, बिहीबार
म्याग्दी, १२ साउन । म्याग्दी भम्रणमा आउने पर्यटकहरुलाई बेनीमा घुमाउने ठाउँहरुको खोजी भईरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि यो क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा सूरु भएको हो । बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२... पुरा पढ्नुहोस
भरत मल्लको सफलताः ‘बगरमा पसिना, लाखौँ कमाई हरेक महिना’ (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, ११ साउन । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँट तर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेवैमा रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने कुरा गर्दा धेरैलाई पत्यार लागेको थिएन् । तर... पुरा पढ्नुहोस
बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु
- wp_days_ago_v3(); ?>
- ६ श्रावण २०७४, शुक्रबार
म्याग्दी, ६ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान देखाउन सूरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु... पुरा पढ्नुहोस
म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ५ श्रावण २०७४, बिहीबार
म्याग्दी, ५ साउन । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक रुटको रुपमा पहिचान गरिएको धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । ६ बर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच बर्षदेखि नियमित रुपमा पूर्वाधार निर्माणको काम भईरहेको छ । मनोरम हिमसृङखलाको दृष्यावलोकन गर्न... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको निती तथा कार्यक्रम र बजेट यस्तो छ । (पूर्ण पाठ सहित)
- wp_days_ago_v3(); ?>
- २ श्रावण २०७४, सोमबार
अन्नपूर्ण गाउँपालिका आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम म्याग्दी जिल्ला प्रदेश नं. ४ २०७४ गाउँसभामा अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या डम वहादुर गर्बुजाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित) अन्नपूर्ण गाउँपालिकाको गाउँसभाका अध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, विशेष अतिथि, ज्यू, उपस्थित सम्पुर्ण अतिथिगणहरु, गाउँसभाका सदस्यहरु, सम्पुर्ण कर्मचारीहरु... पुरा पढ्नुहोस
फेसबुक खोलेर गितको म्युजिक भिडियो छायांकन
- wp_days_ago_v3(); ?>
- २० असार २०७४, मंगलवार
म्याग्दी, २० असार । फेसबुक खोलेर बोलको लोक पप गितको म्युजिक भिडियो म्याग्दीमा छायांकलन गरिएको छ । चर्चित गायक कृष्ण काफ्ले र गायीका रमा अर्यालको स्वर रहेको स्पन्दन एल्बममा शब्द संकलन म्याग्दीकै अनिल बानियाँ र संगित म्याग्दीकै दिपक शर्माले भरेका छन् । महारानी थान, बौद्ध विहार र गलेश्वरमा शनिवार र... पुरा पढ्नुहोस
म्याग्दीका खड्काले चितवनमा गरे बोयर बाख्राको नमुना बाख्रापालन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १७ असार २०७४, शनिबार
म्याग्दी, १७ असार । म्याग्दीको बेनी नगरपालिका– २ खबराका ३७ बर्षका युवा योगेन्द्रबहादुर खड्काले चितवनमा गरेको बोयर जातको व्यवसायिक बाख्रापालन नेपालकै नमुना बनेको छ । तीन बर्ष अघिदेखि खड्काले भरतपुर महानगरपालिका–२३ मा जगतपुर एग्रो प्रा.लि. मार्फत उन्नत जातको ‘बोयर’बाख्रापालन सुरु गरेका थिए । खड्काले साउथ अफ्रिकाबाट तीन पटक गरि ११३... पुरा पढ्नुहोस