फिचर

बेनी बसपार्कको गुरुयोजना निर्माणको लागि डिजाईन सार्वजनिक

म्याग्दी, ३२ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा रहेको बसपार्कलाई व्यवस्थित बताउन गुरुयोजना निर्माण गर्न थालिएको छ । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा रहेको बसपार्क अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि गुरुयोजना निर्माण कार्य अन्र्तगत प्रारम्भिक डिजाईनबारे सरोकारवालाहरुलाई जानकारी गराईएको छ । झण्डै एक दशकदेखि सञ्चालनमा आएको... पुरा पढ्नुहोस

२०० वर्षसम्म कोशी बाँधको चाबी भारतको हातमा,यस्तो छ कोशी सम्झौता !

  काठमाडौं, २९ साउन – भारतमा एउटा चर्चित भनाइ छ : ‘कोशी रिभर इज द सरो अफ बिहार ।’ अर्थात् कोशी नदी बिहारको दुःख हो । प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भएपनि कृत्रिम रूपमा यसको सम्पूर्ण दुःख नेपालले मात्रै बेहोर्दै आएको छ । हरेक वर्ष... पुरा पढ्नुहोस

राखु समाज कल्याण समिति काठमाण्डौद्धारा उच्च तहमा पुगेकाहरुलाई सम्मान (फोटो फिचर)

म्याग्दी, २८ साउन । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौ ले शनिवार तिज बिशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा हालै सर्वोच्च अदालतको मुख्य रजिष्टार पदमा नियुक्त हुनुभएका रघुगंगा गाउँपालिका–२ निवासी नहकुल सुवेदीलाई सम्मान गरिएको... पुरा पढ्नुहोस

दामोदरकुण्डको साहशिक यात्रा (यात्रा संस्मरण ) फोटो सहित

हिन्दु धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल दामोदरकुण्डको यात्रा तय गर्दा मनमा धेरै खालका कौतुहलता उत्पन्न भएको थियो । हिमाल पारिको जिल्ला मुस्ताङको अति दुर्गम तर महत्वपूर्ण धार्मिक गन्तव्य दोमोदरकुण्डको यात्रा साहशिक नै हुने मेरो अनुमान थियो । बेनीबाट म खेम केसी सहित मेरा दाईहरु शेरबहादुर केसी, याम बहादुर केसी, भक्तबहादुर केसी, नरबहादुर... पुरा पढ्नुहोस

भूसंरक्षण दिवसको अबसरमा वृक्षरोपण

म्याग्दी, २४ साउन । ४४ औँ भूसंरक्षण दिवस मंगलवार म्याग्दीमा पनि बृक्षरोपण गरि मनाईएको छ । जिल्ला भूसंरक्षण कार्यालय, म्याग्दीको आयोजनामा “ संघियतामा जलाधार, दिगो बिकासको आधार “ भन्ने नाराका साथ ४४औं भूसंक्षण दिवस मनाईएको हो । दिवसको बसरमा बेनी– बगरफाँट– बरंजा जाने सडक अन्र्तगत हाँडेभिर नजीकैको शान्तिमिलन सामुदायिक बन... पुरा पढ्नुहोस

धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन सरोकारवालाको उदासिनता

  म्याग्दी, २३ साउन । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन सरोकारवालाहरु उदासिन बनेका छन् । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि रुपमा फोहोर फ्याँक्दै आएपनि अहिलेसम्म जिल्ला स्थित कुनै पनि सरोकारवाला... पुरा पढ्नुहोस

पूर्वाधार निर्माणसंगै पर्यटक लोभ्याउँदै लभ्लीहिल (फोटो फिचर)

म्याग्दी, १२ साउन । म्याग्दी भम्रणमा आउने पर्यटकहरुलाई बेनीमा घुमाउने ठाउँहरुको खोजी भईरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि यो क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा सूरु भएको हो ।                     बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२... पुरा पढ्नुहोस

भरत मल्लको सफलताः ‘बगरमा पसिना, लाखौँ कमाई हरेक महिना’ (फोटो कथा)

म्याग्दी, ११ साउन । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँट तर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेवैमा रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने कुरा गर्दा धेरैलाई पत्यार लागेको थिएन् । तर... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

म्याग्दी, ६ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान देखाउन सूरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण (फोटो फिचर)

म्याग्दी, ५ साउन । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक रुटको रुपमा पहिचान गरिएको धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । ६ बर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच बर्षदेखि नियमित रुपमा पूर्वाधार निर्माणको काम भईरहेको छ ।  मनोरम हिमसृङखलाको दृष्यावलोकन गर्न... पुरा पढ्नुहोस