प्रवास

मोना युएइको दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम

  म्याग्दी, २७ कात्तिक । रोजगारको शिलसिलामा युएईमा रहेका म्याग्देलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा देउँसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । आईतबार मोनामा आवद्ध म्याग्देलीहरुको उपस्थितमा तिहार विशेष शुभकामना आदानप्रदान एवम् देउशीभैला कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा नेपाली मौलिक गीतमा छम्छमी... पुरा पढ्नुहोस

म्याग्दीमा एनआरएनएलाई नागरिकता वितरण शुरु

  म्याग्दी, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुुक्रबारदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अँस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो... पुरा पढ्नुहोस

गण्डकीका भलिबल सेटर चोखाल सम्मानित

  म्याग्दी, १२ कात्तिक । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको बेलमोन्ट भलिबल क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय पर्वत समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गुणराज शर्मा निर्वाचित

बेनी, २८ असोज । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा शनिवार सम्पन्न अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । जलजला ३ मल्लाज माझफाँटमा सम्पन्न समाजको चौथो अधिवेशनबाट... पुरा पढ्नुहोस

मोनाको नयाँ नेतृत्व चयन, मोना विस्तार र जिल्लामा लगानी भित्र्याउने अध्यक्ष खड्काको प्रतिबद्धता

बेनी, २७ असोज : म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा शनिवार सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा रहनुभएका खड्का यसअघि मोनाको वरिष्ठ... पुरा पढ्नुहोस

मोनाको पाँचौ महाधिवेशनको उद्घाटन

  म्याग्दी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारि समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो । खुल्लामञ्चमा... पुरा पढ्नुहोस

इजरायलमा हमासले गरेको आक्रमणमा १० नेपाली मारिएको पुष्टि

काठमाडौं २१ असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली... पुरा पढ्नुहोस

मोना पोर्तुगलमा नयाँ नेतृत्व चयन

  म्याग्दी, १५ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा नर प्रसाद फगामी चयन हुनुभएको छ । मोना पोर्तुगलको आइतवार सम्पन्न आठौ अधिवेशनबाट मंगला गाउँपालिका ५ अर्मन किमचौरका फगामीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, होम बहादुर... पुरा पढ्नुहोस

मोना कोरियाको नयाँ नेतृत्व चयन

म्याग्दी, १४ असोज । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना ) दक्षिण कोरिया को नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न चौधौ अधिबेशनबाट दुर्गा भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ , रिम भण्डारी , मनिष गौचन र... पुरा पढ्नुहोस

मोनाको अध्यक्ष पदमा मिम पूर्जाद्वारा उम्मेदवारी घोषणा

म्याग्दी, ७ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म... पुरा पढ्नुहोस