मिर्गौला पिडित भण्डारीको उपचारमा अमेरिकाबाट रु पाँच लाख बढी सहयोग
- १५ कार्तिक २०८१, बिहीबार
- 53 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा अमेरिकामा रहेका राखुबाससीहरुको पहलमा पाँच लाख बढी सहयोग रहेका छन् । राखु समाज अमेरिका र अमेरिकामा रहेका राखुबासीहरुले रु ५ लाख २१ हजार २०३ सहयोग गरेका हुन् ।
अमेरिकामा रहनुभएका बिजय भण्डारी, किशोर भण्डारी, केशब भण्डारी, सुजन भण्डारी र रामजी भण्डारीको नेतृत्वमा रखाल समाज मार्फत उक्त सहयोग संकलन गरि पिडित भण्डारीको परिवारलाई उपलब्ध गराईएको छ । दुबै मिर्गौला फेल भएर गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा सघाउन विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ ।
मिर्गौला संगै आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेपछि रखाल समाज अमेरिका मार्फत आर्थिक संकलन गरेर पीडित भण्डारीको श्रीमती लक्ष्मी भण्डारीको प्रभु बैँक रघुगंगा शाखामा रहेको बैँक खातामा जम्मा गरिएको जनाईएको छ ।
दसैँ लगत्तै अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएका भण्डारीको घरपरिवारको अवस्था कमजोर रहेको र आम्दानीको भरपर्दो स्रोत नभएकाले उपचारमा समस्या भैरहेको छ ।
सहयोग गर्न चाहनेहरुका लागि मिर्गौला पिडित भण्डारीको श्रीमती लक्ष्मी भण्डारीको प्रभु बैँक रघुगंगा शाखामा रहेको खाता नम्बरको विवरण
laxmi bhandari 1630214248700019
phone : 9867763309
सहयोगदाताको नामावली र विवरण
Dan bdr pun. $100
Shiva khadka $ 100
Ramji bhandari $ 150
Kishor bhandari$100
Keshav bhandari $100
Sujan bhandari $100
Nanda bhandari$100
Vijay bhandari $150
Budda tamang $100
Ramesh bhandari $100
Sochindra bhandari $100
Sumit Shahi $100
Madan bhandari $60
Chop khatri $60
Dilip bhandari $100
Tezend bhandari $50
Roshan khatri $100
Kishor sharma $50
Bharat bhandari $50
Santosh pun $50
Sonu bhandari $50
Janak malla. $100
Indra bhandari $100
Kul roka. $51
Druba karmachrya $51
Bishnu K. subedi $50
Birendra thapa. $20
Yagya thapa. $30
Ishwor sharma $50
Manju khatri bhandari $100
Arjun shahi $50
Ramji subedi. $50
Shree krishna bhandari $100
Misisipi bhandari $41
Ramesh bhandari $205
Rajan & sharmila karki $101
Dinesh malla $51
Suman malla $100
Rudra regmi $105
Rakhu samaj $300
Sandesh subedi. $50
Rajesh G C $75
Birendra kumar chand $111
Pradip baruwal $101
Nirmal khadka $50
Sandip k.c. $60
Total amount = $3916
NPR. 254703.46
NPR. 266500
Total 521203.46